Harsamaya
कांग्रेसको अनुशासन समितिको संयोजकमा तारामान गुरुङ
कांग्रेसको अनुशासन समितिको संयोजकमा तारामान गुरुङ बैठकमा महामन्त्री गुरुराज घिमिरेले प्रस्तावहरू पेस गरेका थिए ।
ओलीलाई देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह
ओलीलाई देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनीहरुले झापा ५ चेतनशिल नागरिक भएको ठाउँ भएकाले यहाँ कोहीपनि बहकिने मतदाता पनि नभएको बताए ।
प्रधानमन्त्रीले दिइन् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना
प्रधानमन्त्रीले दिइन् नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना साथै, विश्वभर फैलिएका नेपाली प्रशंसकहरूको साथ टोलीका लागि ठूलो प्रेरणा भएको उल्लेख गरेकी छन् ।
महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन : नीशा अधिकारी
महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन : नीशा अधिकारी साथै उनले महिलालाई अपमान गरेर राजनीति शुद्ध नहुने, लोकतन्त्र बलियो नबन्ने र समाज अगाडि नबढ्ने स्पष्ट धारणा राखिन् ।
काँग्रेस - कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
काँग्रेस - कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव २०४६ सालको जनआन्दोलन पश्चात् गठन भएका सरकारहरूमा काँग्रेस र कम्युनिस्ट जिम्मेवार रहेको बताउँदै उनले भने, ‘देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेका कारण पछिल्लो समय युवा पुस्ता आन्दोलित भएको र देश असहज अवस्थामा पुग्न बाध्य भएको हो ।’
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ।
आयोग भन्छः निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
आयोग भन्छः निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध निर्वाचन विरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको जनाउँदै प्रवक्ता काफ्लेले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए।
कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : महामन्त्री पौडेल
कांग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : महामन्त्री पौडेल ‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो । खोजेजस्तो कांग्रेसले नै देश रुपान्तरण गर्छ । मत दिएर सघाउनुस् भनेर भन्न जरुरुी छ,’ महामन्त्री पौडेलले भने । भदौ २३ ले खबरदारी गरेको भन्दै आफूहरुले कमजोरी स्वीकार गरेर सच्चिएको बताए ।
भदौ २३ र २४ को घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा पर्यो : गगन थापा
भदौ २३ र २४ को घटनालाई अस्वीकार गर्ने प्रवृत्ति देखा पर्यो : गगन थापा यसका साथै, उनले आन्दोलनमा बलेको आगोमा तेल हालेर, भड्काउने, उचाल्ने र त्यसबाट लाभ लिने, प्रवृत्ति पनि आएको भन्दै नेपाली काङ्ग्रेसमा यस्तो प्रवृत्ति नरहेको दाबी गरे ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बैठकमा प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका र केन्द्रीय अनुशासन समिति गठनबारे छलफल हुने जनाइएको छ।
रास्वपाले एकल बहुमतको सरकार चलाउनुपर्छ : रवि लामिछाने
रास्वपाले एकल बहुमतको सरकार चलाउनुपर्छ : रवि लामिछाने ‘भनेको कुरा पुरा नगर्दा, भाका पुरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने । नेताले बोल्यो हिड्दो सकियो पूरा नगरी यतिकै हाँसेर हिड्न पाइन्छ, पाइन्न् ।’ उनले भने ।
रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा (भिडियो)
रुख बाहेक अन्य चिन्हमा भोट हाल्नुपर्ने अवस्था छैन : विश्वप्रकाश शर्मा (भिडियो) नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको दाबी गरेका छन् ।
Weather Update