Harsamaya
बुढीगंगामा कांग्रेस नेतृत्वले गर्‍यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला
बुढीगंगामा कांग्रेस नेतृत्वले गर्‍यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला सो अवसरमा कांग्रेसकी समानुपातिक उम्मेदवार रुक्मीणी कोइरालाले संविधान र राष्ट्रको संरक्षणका लागि कांग्रेसलाई विजयी गराउन बुढीगंगावासीसँग आग्रह गरिन्।
रास्वपाका वरिष्ठ नेता बालेन आज सर्लाही जाँदै
रास्वपाका वरिष्ठ नेता बालेन आज सर्लाही जाँदै त्यस्तै, सर्लाही – ४ मा साहले हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, –बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा बजारतर्फ लाग्ने जनाइएको छ ।
राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्दै प्रधानमन्त्री कार्की
राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्दै प्रधानमन्त्री कार्की आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले दिनेछन्।
चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन : गगन थापा
चुनावबाट कुनै प्रकारले पछाडि फर्कन मिल्दैन : गगन थापा थापाले आफूहरूले चाहेको चुनाव दुई वर्षपछि भएपनि अब चुनावबाट कुनै प्रकारले पछाडि फर्कन नमिल्ने बताउँदै चुनावका लागि कांग्रेस तयारी अवस्थामा बसेको बताए ।
देशैभरी उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौं :अध्यक्ष घिसिङ [भिडियोसहित]
देशैभरी उज्यालो पार्टीको किल्ला बनाउने गरी लागेका छौं :अध्यक्ष घिसिङ [भिडियोसहित] उनले उनेपाले प्रतिनिधिसभाको निर्वाचनमा धेरै सिट जितेर आउने विश्वास व्यक्त गरे । देशैभरी उज्यालो पार्टीको किल्ला बनाउनेगरी आफूहरु जुटको उनको भनाई छ ।
बालेनको मधेश दौड, गजेन्द्र बाबुको शालिकमा माला फ्याँकेर हिँडे
बालेनको मधेश दौड, गजेन्द्र बाबुको शालिकमा माला फ्याँकेर हिँडे गजेन्द्र चोक पुगेका बालेन्द्र शाहले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा गाडीबाटै माला फ्याँकेर अघि बढेपछि त्यहाँ उपस्थित नेता–कार्यकर्ता तथा समर्थक आश्चर्यमा परेका छन्।
उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ
उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो : कुलमान घिसिङ यस्तै, उनले उज्यालो नेपाल पार्टी एउटा देशभित्र सम्पूर्ण नेपाली जनताले बुझ्न चाहेको र आबद्ध हुन चाहेको पार्टी भन्दै सबै नेपाली जनताले यो पार्टीलाई विश्वास गरेको बताए ।
चुनावी दौडमा रहेकी सपनाको भावुक प्रश्न : आखिर किन तोडियो उहाँको सालिक ? [भिडियोसहित]
चुनावी दौडमा रहेकी सपनाको भावुक प्रश्न : आखिर किन तोडियो उहाँको सालिक ? [भिडियोसहित] जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुख दुःख बुझ्ने नेताका रुपमा चित्रण गरेका थिए । सोही समारोहमा जोशीको धर्मपत्नी सपना राजभण्डारी भावुक चेहेरामा सहभागी थिइन् ।
धनुषा हंसपुरका मेयर प्रदिप कुमार यादवको निधन
धनुषा हंसपुरका मेयर प्रदिप कुमार यादवको निधन गत बिहीबार राति मस्तिष्क घात भएपछि उनी जनकपुरको न्युरो अस्पतालमा भर्ना भएका थिए र थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।
कांग्रेस उपसभापति शर्माले भने: ‘कसैलाई गाली नगरी एकढिक्का भएर चुनावमा लागौँ’
कांग्रेस उपसभापति शर्माले भने: ‘कसैलाई गाली नगरी एकढिक्का भएर चुनावमा लागौँ’ साथै, चितवनका उम्मेदवार राजेन्द्र बुर्लाकोटी, मीनाकुमारी खरेल र टेकप्रसाद गुरुङले कांग्रेस विजयी बनाउन सबै नेता–कार्यकर्ताले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।
कार्की जाँचबुझ आयोगको समयावधि २५ दिन थप
कार्की जाँचबुझ आयोगको समयावधि २५ दिन थप साथै बैठकले राष्ट्रिय आर्थिक गणना–२०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत गरेको र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ।
काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली
काठमाडौंका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए ।
Weather Update