नेकपाले रुकुम पूर्वमा ३१औँ जनयुद्ध दिवस मनाउँदै
शुक्रबार, फागुन १, २०८२
जनयुद्धको सुरुआत भएको स्थल रुकुम पूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयबासीसँग संयुक्त रूपमा यो दिवस मनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रुकुम पूर्व पुगेका छन् ।
विपक्षीलाई गाली नगरी चुनामा होमिन नेता तथा कार्यकर्तालाई विश्वप्रकाशको आग्रह
बिहीबार, माघ २९, २०८२
शर्माले चुनाव जित्नका लागि यसअघि कांग्रेसले गरेका कामहरु नै प्रयाप्त रहेको दावी गरे ।
सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं
बिहीबार, माघ २९, २०८२
उनले भने, ‘हामीलाई देश वा मुलुक जोगाउने, धर्म, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ । अब हामी सबैजना मिलेर देश जोगाउन लागेनौं भने डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्छ ।’
पूर्वी नेपालमा रहेका कुलमान घिसिङ भन्छन् : चुनावी सहकार्य तत्काल सम्भव छैन
बिहीबार, माघ २९, २०८२
हामी समान अस्तित्वमा उभिनुपर्छ भन्ने मान्यताका साथ अघि बढेका छौं,’ उनले भने ।
पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पार्टीबाट निष्कासित, प्रदेश सभा सदस्य पद पनि खारेज प्रक्रियामा
बिहीबार, माघ २९, २०८२
२०७९ सालको प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमबाट निर्वाचित शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णाली प्रदेश इन्चार्जसमेत हुन् ।
‘बदलिँदो विश्वका चुनौतीका लागि क्षेत्रीय सहकार्य अनिवार्य’
बिहीबार, माघ २९, २०८२
सार्कका महासचिव गोलाम सरवारले चार दशकमा संगठनले हासिल गरेका उपलब्धि स्मरण गर्दै, क्षेत्रीय आकांक्षालाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । बैठकले सार्क सचिवालयको बजेट र कार्यक्रम अनुमोदन गर्नेछ।
देश एक्लैले बन्दैन, सबैलाई मिलाएर अघि बढ्छु : सभापति थापा
बिहीबार, माघ २९, २०८२
‘मधेसको पीडा र अपेक्षा नजिकबाट बुझ्न चाहन्छु। उठाइएका मुद्दालाई कार्यान्वयनमा लैजान प्रतिबद्ध छु,’ उनको भनाइ थियो।
वर्तमान संकटको निकास निर्वाचन मात्रै : प्रचण्ड
बुधबार, माघ २८, २०८२
केही दलहरूले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनको एजेन्डा अघि सारे पनि नेकपाले त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ।
बालेनले तताए वीरगन्जको राजनीतिक तापक्रम
बुधबार, माघ २८, २०८२
वीरगन्ज महानगरपालिकाको वडा नं.१५ प्रतिमा चोकबाट सुरु भएको उनको रोड शो भानु चोक, नगवा, इन्र्वा, इदगाह चोक हुँदै छपकैया, वीर्ता, आदर्शनगर, माइस्थान पार गर्दै अन्ततः घण्टाघर चोकमा पुगेर समापन भएको थियो ।
संविधानले राष्ट्रिय सभाका अधिकार सीमित गर्यो, प्रतिबद्धता पूरा गर्न सकेनौँः सभापति दाहाल (भिडियोसहित)
बुधबार, माघ २८, २०८२
यद्यपि, अन्तर्राष्ट्रिय अनुभवलाई अपेक्षित रूपमा समेट्न नसकिएको उनले स्वीकार गरिन् ।
रास्वपा नेता बालेन साहको मधेश दौड : सर्लाही र रौतहटमा ‘रोड शो’ गर्दै निजगढ प्रस्थान
बुधबार, माघ २८, २०८२
सर्लाहीबाट रौतहट आइपुग्दा नेता साहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरे। गरुडा र चन्द्रनिगाहपुरमा समर्थकहरू रास्वपाको झन्डा र फूलमाला लिएर उनको स्वागतमा उत्रिएका थिए ।
बुढीगंगामा कांग्रेस नेतृत्वले गर्यो विकासको मुहार परिवर्तन : डा. शेखर कोइराला
बुधबार, माघ २८, २०८२
सो अवसरमा कांग्रेसकी समानुपातिक उम्मेदवार रुक्मीणी कोइरालाले संविधान र राष्ट्रको संरक्षणका लागि कांग्रेसलाई विजयी गराउन बुढीगंगावासीसँग आग्रह गरिन्।
साताको लोकप्रिय

