Harsamaya
कांग्रेस बाहेक अन्य विपक्षी दलले गरे सदन बहिस्कार 

काठमाडौं - अवरोधका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी तीन दलले सदन बहिष्कार गरेका छन् । 

नेकपा एमाले‚ नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले बैठक छाडेर हिँडेका हुन् । नेपाली कांग्रेसले उभिएर विरोध गरिरहेको छ । 

नीति कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री नआएपछि विपक्षीले विरोध गरेका हुन् । प्रधानमन्त्री नआएपछि आफूहरू सदन छाडेर हिँडेको बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख ३१, २०८३  २१:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update