कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा
बिहीबार, वैशाख ३, २०८३
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट निवेदन दायर गरेको थियो ।
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि गर्ने तयारी
सोमबार, चैत ९, २०८२
एक पदाधिकारीले दिएको जानकारीअनुसार १५औं महाधिवेशन दशैं अघिनै सम्पन्न गर्ने गरी तयारी भएको छ । ‘भोलिबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने र छलफलपश्चात् पारित गर्ने छ । सभापति गगन थापाले तालिका प्रस्तुत गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘हाम्रो तयारी दशैं अगाडि नै नियमित १५औं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन...
आयोगले भन्योः कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो
सोमबार, चैत २, २०८२
कान्तिपुर टेलिभिजनमा आइतबार प्रसारित सरोकार कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जोडेर गरिएका टिप्पणीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित
आइतबार, फागुन १७, २०८२
कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बिपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा कांग्रेस (बिपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।
रूख चिन्हको उम्मेदवार जिताउन वडा वडामा लाग्नुहोस्: नेता बस्नेत
मंगलबार, माघ २०, २०८२
आज राजधानी काठमाडौंमा कांग्रेस मेलम्ची नगर कार्य समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आजै देखी आ-आफ्नो वडामा गएर सके सम्म अरूको पाटीका भन्दा दोब्बर मतले पार्टीलाई जिताउने गरी लागि पर्न अनुरोध गरे । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिवेशमा यो वा त्यो मान्छे नभई कांग्रेसले चुनाब जित्नु पर्ने...
संसद् विघटनविरुद्धको रिटमा सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने
बुधबार, माघ १४, २०८२
विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे नेतृत्वको पूर्वसांसदको टोलीले आफूहरूको रिट छिटो अगाडि बढाउन ध्यानाकर्षण गराउनका लागि प्रधानन्यायाधीश राउतसँग भेट्न लागेको हो । यसका लागि बिहीबार बिहान ११ बजेका लागि समय लिइसकेको घिमिरेले जानकारी दिए ।
निर्वाचन आयोगद्वारा कँडेलको उम्मेदवारी खारेज, थापा बने कांग्रेस उम्मेदवार
बिहीबार, माघ ८, २०८२
काग्रेसबाट देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत)ले टिकट ल्याएपछि उम्मेदवारीको विषयमा विवाद भएको थियो । थापाले मंगलबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिलो उम्मेदवारी दर्ता गराएका थिए ।
डा कोइराला भन्छन्ः निर्वाचनबाट कांग्रेस भाग्दैन [भिडियोसहित]
मंगलबार, पुस १५, २०८२
'कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन,'उनले भने । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनको भनाइ थियो।
संसद् पुन:स्थापनाबारे कांग्रेस-एमालेबीच छलफल
शनिबार, पुस ५, २०८२
उनीहरूबीच शनिबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो । कांग्रेस संसदीय दलको कार्यालयमा समसामयिक विषयमा छलफल भएको नेता बर्तौलाले जानकारी दिए ।
सोमबारलाई सारियो कांग्रेस केन्द्रीय समिति बैठक
शनिबार, मंसिर १३, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ ।
साताको लोकप्रिय

