संसद भवन परिषद्लगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना
                                बुधबार, भदौ २५, २०८२
                                जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरूमा सेना तैनाथ गरिएको हो ।
                            
                         
                                
                            
                                
                                        उपसभामुखको अवमूल्यन लोकतन्त्रका लागि खतरा : सांसद परियार
                                    
                                
                                    बुधबार, भदौ ४, २०८२
                                
                                
                                    उनले रास्वपालाई निषेध गर्न खोजिएको आरोप पनि लगाए । ‘नयाँहरुलाई निषेध गर्न सकिँदैन,’ सांसद परियारले भने, ‘हामी जनताबाट आएका छौं, निषेधले लोकतन्त्र बलियो हुँदैन ।’
                            
                         
                                
                            
                                
                                        प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी 
                                    
                                
                                    शनिबार, असार १४, २०८२
                                
                                
                                    सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।
                            
                         
                                
                            
                                
                                        आज प्रतिनिधिसभा बैठक बस्दै
                                    
                                
                                    शनिबार, असार ७, २०८२
                                
                                
                                    आजको बैठकमा अमरेश कुमार सिंहले विनियोजन विधेयक, २०८२ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, रक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खानेपानी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय शीर्षकको...
                            
                         
                                
                            
                                
                                        गृहमन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रममै पुगेर गरे नाराबाजी
                                    
                                
                                    शुक्रबार, जेठ ३०, २०८२
                                
                                
                                    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोलेपछि गृहमन्त्री लेखकले आफ्नो धारणा राखिरहेका छन् ।
                            
                         
                                
                            
                                
                                        अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
                                    
                                
                                    शुक्रबार, जेठ ३०, २०८२
                                
                                
                                    ‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मूलभूत विषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु हुन्छ तर हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप छैन ।’
                            
                         
                                
                            
                                
                                        गृहमन्त्री माथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने
                                    
                                
                                    मंगलबार, जेठ १३, २०८२
                                
                                
                                    रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका हुन् । 
                            
                         
                                
                            
                                
                                        प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
                                    
                                
                                    बुधबार, वैशाख ३१, २०८२
                                
                                
                                    बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रस्तुत गर्ने कार्यसूची छ । 
                            
                         
                                
                            
                                
                                        आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
                                    
                                
                                    शुक्रबार, वैशाख १९, २०८२
                                
                                
                                    आज बस्ने सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसदको संयुक्त बैठकलाई  राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ  र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
                            
                         
                                
                            
                                
                                        शिक्षकहरूलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग
                                    
                                
                                    मंगलबार, वैशाख १६, २०८२
                                
                                
                                    प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउने रूपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे । 
                            
                         
                                
                            
                                
                                        रवीन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा
                                    
                                
                                    मंगलबार, वैशाख १६, २०८२
                                
                                
                                    प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएमनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । 
                            
                         
                                
                            
                                
                                        सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन : सांसद शाही
                                    
                                
                                    मंगलबार, वैशाख १६, २०८२
                                
                                
                                    आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
                            
                        
            साताको लोकप्रिय
        
    

 
                                 
                     
                     
                     
                     
                     
                    