सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल
बुधबार, फागुन २१, २०८१
बुधबारको बैठकमा भानुभक्त जोशी, स्वर्णिम वाग्ले, माधव सापकोटा, रणेन्द्र बराली र चन्दा कार्कीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। ‘यसअघि विपक्षी सात दलको संयुक्त बैठकले अध्यादेश अस्वीकृत गर्ने निर्णय गरेको थियो।

सरकारलाई संसदको प्रश्न - सिमेन्टको मूल्य वृद्धि किन भयो ?
सोमबार, फागुन ५, २०८१
यस्तै, अर्का सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य कायम गर्न सम्बन्धित मन्त्रालयले गरेको निर्णयको समेत कार्यान्वयन नभएको भन्दै खेद प्रकट गरे । उनले सिमेन्टको मूल्य वृद्धिले निर्माण व्यवसायी र आमनागरिकलाई परेको मर्कातर्फ सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए ।

संसदमा रास्वपाको मागः रवि लामिछानेको निलम्बन फुकुवा गरियोस्
शुक्रबार, माघ २५, २०८१
सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाई पद निलम्बन गरेका थिए । तर, लामिछाने भने कास्की, काठमाडौं, रूपन्देही र चितवनबाट २ करोड भन्दा माथी धरौटी दिएर रिहा भइसकेका छन् ।

‘सरकारमाथि निगरानी र विधायिकी भूमिका बढाउनु अपरिहार्य’
शनिबार, माघ १९, २०८१
प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा सरकार र प्रतिपक्षी दलहरूबीच विभिन्न विषयमा पेचिलो ढङ्गले बहस भयो । मुख्य रूपमा सरकारले जारी गरेका अध्यादेश, संविधान संशोधन, सरकारको कार्यशैली, प्रतिपक्षको भूमिका, नीतिगत सुधार तथा नयाँ कानुन निर्माणका विषय उठान भए । सरकारले प्रस्तुत गरेको अध्यादेशको प्रक्रिया र अध्यादेशका विषयवस्तुमाथि प्रतिपक्षबाट आलोचना र सत्तापक्षबाट...

‘अनुमति नलिई सामाजिक सञ्जाल चलाएमा २५ लाखसम्म जरिवाना हुनसक्ने’
मंगलबार, माघ १५, २०८१
सूचना प्रविधि क्षेत्रमा भएको विकाससँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेकाले यसको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन आवश्यक रहेका कारण विधेयक ल्याइएको मन्त्रालयले जनाएको छ ।