Harsamaya
गृहमन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रममै पुगेर गरे नाराबाजी
गृहमन्त्री लेखकले बोल्दै गर्दा रास्वपाले रोष्ट्रममै पुगेर गरे नाराबाजी यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले भने उभिएर विरोध जनाएका थिए । यसअघि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाको सांसद मनिष झाले बोलेपछि गृहमन्त्री लेखकले आफ्नो धारणा राखिरहेका छन् ।
अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड ‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मूलभूत विषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु हुन्छ तर हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप छैन ।’
गृहमन्त्री माथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने
गृहमन्त्री माथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका हुन् । 
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रस्तुत गर्ने कार्यसूची छ । 
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै आज बस्ने सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसदको संयुक्त बैठकलाई  राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुनेछ  र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
शिक्षकहरूलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग
शिक्षकहरूलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउने रूपमा मात्र व्यवस्थापन नगरी शिक्षकलाई तुरुन्तै विद्यालय पठाउने वातावरण सृजना गर्न माग गरे । 
रवीन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा
रवीन्द्र मिश्रप्रति राज्यले गरेको दुर्व्यवहार सच्याइयोस् : सांसद झा प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिश्रको विचार र व्यवहारप्रति सहमति नभएमनि राज्यले गरिरहेको दुर्व्यवहारप्रति विमति रहेको भन्दै त्यसलाई सच्याउन माग गरेका हुन् । 
सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन : सांसद शाही
सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन : सांसद शाही आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले पटक –पटक व्यवस्था र सरकार फेरिदा पनि सरकारले २८ सालमा आएको शिक्षा ऐन फेर्न नसकेको भन्दै आपत्ति जनाएका हुन् ।
शिक्षकहरूका विषयमा सरकार गैर जिम्मेवार बनेकोमा संसद्मा विरोध
शिक्षकहरूका विषयमा सरकार गैर जिम्मेवार बनेकोमा संसद्मा विरोध प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले शिक्षा जस्तो अत्यन्तै जरुरी सार्वजनिक महत्वको विषयलाई आजकै कार्यसूचीमा राख्न प्रस्ताव गरे तापनि नराखिएको भन्दै आपत्ति जनाए ।
शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सरकार र नेपाल शिक्षक महासंघबिच विगतमा भएका सम्झौताहरू कार्यान्वयनको लागि महासंघको आव्हानमा २७ औं दिनसम्म जारी रहेको शिक्षक सडक आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको प्रस्तावमा उल्लेख छ ।
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आव्हान 
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आव्हान  नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिइन् । 
आर्थिक सुधारका लागि तीन विधेयक पारित, लगानीमैत्री वातावरण बनाएको सरकारको दाबी
आर्थिक सुधारका लागि तीन विधेयक पारित, लगानीमैत्री वातावरण बनाएको सरकारको दाबी ‘निजीकरण ऐन, २०५०’ लाई समयानुकूल बनाउँदै पारित गरिएको निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ को उद्देश्य सरकारको लगानी व्यवस्थापन सुधार गर्नु हो। घाटामा रहेका, संकटग्रस्त तथा अक्षम उद्योग-प्रतिष्ठानहरूलाई सबल बनाउने लक्ष्यसहित सरकारले यो विधेयक अगाडि बढाएको हो।
Weather Update