Harsamaya
अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

काठमाडौं - संसद खुलाउनका लागि सत्ता पक्ष र प्रतिपक्षीबीचमा दुई बुँदे सहमति भएको छ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो जानकारी दिएका हुन । 

‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मूलभूत विषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु हुन्छ तर हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप छैन ।’

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update