जसपा र लोसपाबिच पार्टी एकीकरणको घोषणा (पत्रसहित)
आइतबार, पुस १३, २०८२
आइतबार काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै एकीकरणको औपचारिक निर्णय गरेको हो ।
सरकार र जेनजीबीच हस्ताक्षर: उम्मेदवार बन्न न्यूनतम २१ वर्ष देखि यस्ता छन् सहमति
बुधबार, मंसिर २४, २०८२
सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरूबिच लिखित सहमति भएको छ । विभिन्न चरणमा भएको छलफलपछि बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
अब हस्ताक्षर हुन्छ, हाउस खुल्छः प्रचण्ड
शुक्रबार, जेठ ३०, २०८२
‘हस्ताक्षरको अन्तिम तयारी हुँदैछ, हस्ताक्षर हुन्छ, संसद खुल्छ,’ प्रचण्डले भने, ‘रास्वपा र हाम्रो मूलभूत विषयमा केही फरक छैन, रास्वपा केही समय आफ्नो ढंगले जानु हुन्छ तर हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप छैन ।’
अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता नरोक्ने, ३० दिने अस्थायी युद्धविरामको सहमति
बुधबार, फागुन २८, २०८१
यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आगामी दिनमा सम्पर्क गर्न सकिने संकेत गरे ।
साताको लोकप्रिय

