Harsamaya
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ ।’
बामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल
बामपन्थीहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन प्रचण्डको अपिल ‘यस सत्यलाई आत्मसात् गर्दै, म देशका सबै माओवादी धारासहितका बामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु,’ उनले लेखेका छन् । 
जनताको भरोसा माओवादीमाथि : प्रचण्ड
जनताको भरोसा माओवादीमाथि : प्रचण्ड देशभर माओवादी केन्द्रप्रतिको जनविश्वास बढ्दै गएको दाबी गर्दै प्रचण्डले पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।
अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : दाहाल (भिडियोसहित)
अन्तरिम सरकार ओलीकै सिफारिसमा गठन भएको हो : दाहाल (भिडियोसहित) उनले भने, ‘मैले पहिले पनि भनेको छु–यो सरकार पहिलेका प्रधानमन्त्री केपी ओली काम चलाऊ प्रधानमन्त्री भएको बेलामा ओलीकै सिफारिसमा बनेको सरकार हो हाहाहुहुमा बनेको भनेर जे भनिएको छ, त्यो झुट हो, सत्य होइन ।’
लमजुङमा प्रचण्डको मर्निङ वाक
लमजुङमा प्रचण्डको मर्निङ वाक त्यसपछि अध्यक्ष प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकन पनि गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे अवलोकन गर्दै उनले विद्यालयप्रति चासो व्यक्त गरे ।
वर्तमान सरकार दलाल र बिचौलियाको धाकधम्कीबाट बनेको हो : प्रचण्ड
वर्तमान सरकार दलाल र बिचौलियाको धाकधम्कीबाट बनेको हो : प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको धम्कीबाट बनेको आरोप लगाएका छन् । 
विभिन्न जातजाति र समुदायप्रति जनयुद्धको बेला जस्तो सम्बन्ध प्रगाढ छैन : प्रचण्ड [भिडियोसहित]
विभिन्न जातजाति र समुदायप्रति जनयुद्धको बेला जस्तो सम्बन्ध प्रगाढ छैन : प्रचण्ड [भिडियोसहित] उनले जनवर्गीय समुदायसँगको सम्बन्धका बारेमा आत्मसमीक्षा गर्ने पार्टी माओवादी मात्र रहेको भन्दै वर्गप्रति इमान्दार भएको पार्टीले मात्र खुलेआम आत्मआलोचना गर्ने बताए। 
राजनीतिको पूरै जिम्मा मेरै काँधमा छ जस्तो लाग्छ : प्रचण्ड (भिडियोसहित)
राजनीतिको पूरै जिम्मा मेरै काँधमा छ जस्तो लाग्छ : प्रचण्ड (भिडियोसहित) उनले भने, ‘साहित्य, कला व्यक्तिको जीवन र सामाजिक जीवनको असाध्यै संवेदनशिल, असाध्यै प्रभावशालि क्षेत्र हो । राजनीतिमा लाग्नु अघि मेरो पहिलो प्राथमिकता साहित्य नै थियो ।’
प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता : उहाँमाथि विभेद भयो
प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता : उहाँमाथि विभेद भयो प्रचण्डले लामिछानेको काठमाडौंको बसाइ भैरहवा कारागारको भन्दा राम्रो रहेको टिप्पणी गरे । उनले लामिछानेसँग भएको कुराकानीमा पछिल्लो समय उनीमाथि गरिएको व्यवहार र विभेदका विषयमा लामिछानेले असन्तुष्टि व्यक्त गरेको जानकारी दिए ।
एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छः प्रचण्ड (भिडियोसहित)
एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छः प्रचण्ड (भिडियोसहित) साथै, आइपिएसको सदस्य बनाउने र एसपिपिसम्म पनि सैद्धान्तिक सहमति गर्ने पनि एमाले नै भएको पनि उनको भनाई छ ।
प्रचण्डको दाबी - पार्टीभित्रका सबैखाले गुटबन्दी अन्त्य हुन्छ (भिडियोसहित)
प्रचण्डको दाबी - पार्टीभित्रका सबैखाले गुटबन्दी अन्त्य हुन्छ (भिडियोसहित) दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौती हाम्रो सामू थियो ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । 
Weather Update