Harsamaya
गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता : अध्यक्ष दाहाल
गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता : अध्यक्ष दाहाल यसले सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, क्षेत्र, जाति, भाषा, धर्म, लिङ्ग र संस्कृतिका जनसमुदायको अधिकार स्थापित गर्दै रैती वा प्रजा होइन, आम जनतालाई नागरिकको हैसियत प्रदान गरेको छ । यद्यपि गणतान्त्रिक संविधानबाट प्रदत्त मौलिक हकको अक्षरशः कार्यान्वयन गरेर पूर्ण रुपमा अधिकार सम्पन्न बनाउँदै फेरिएको व्यवस्था अनुकूल नेपाली जनताको आर्थिक, सामाजिक...
कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड (भिडियोसहित)
कम्युनिष्ट एकताको प्रक्रिया अघि बढ्यो : प्रचण्ड (भिडियोसहित) यस्तै, उनले विश्वभर भएका क्रान्ति र प्रतिक्रान्तिका अनुभव समेतका आधारमा नेपालमा मौलिक तरिकाले समाजवादतर्फ अघि बढ्ने उद्देश्यसहित नेकपा एमालेसहित समाजवादी क्रान्तितिर जाने तयारी गरेपनि प्रतिक्रियावादी देशी विदेशी शक्तिहरूले सफल हुन नदिएको बताए  ।
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता सोमबार काठमाडौंमा दुई दलबीच एकता सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान  भएको हो । सहमतिपत्रमा हस्ताक्षर भएसँगै पार्टाी समायोजन सम्बन्धी निर्णयहरु समेत भएको छ । निर्णयहरु पाँच बुँदामा पेश गरिएको छ । 
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै सोमबार बिहान ११:३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।   
देश माओवादीमय र प्रचण्डमय हुने अवस्था देखिरहेको छु : प्रचण्ड (भिडियोसहित)
देश माओवादीमय र प्रचण्डमय हुने अवस्था देखिरहेको छु : प्रचण्ड (भिडियोसहित) साथै उनले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियान’ राष्ट्रिय एकताको अभियान बन्न पुगेको दाबी गरे ।
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र
प्रचण्डलाई कास्कीका पाँच वामपन्थी दलको ज्ञापनपत्र उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दलहरू समेत सहभागी थिए । 
प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जँचाउन प्रचण्डको सल्लाह (भिडियोसहित)
प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जँचाउन प्रचण्डको सल्लाह (भिडियोसहित) प्रेस सेन्टर गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘तपाईंहरूले सुन्नुभयो प्रधानमन्त्री पोखरा नै आएका थिए कि ने थिए, तिनैले प्रतिनिधि सभामा भनेका थिए, प्रतिगामीका विरुद्ध भव्य र सभ्य आयोजना गरेका भनेर बोल्दै थिए । म सुन्दै छु, राजावादीहरूसँग मिल्ने योजना हो प्रचण्ड जी को भनेर कही न कही...
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षडयन्त्र भइराखेको बताएका हुन्
द्वन्द्व पीडितसँग छलफल गर्दै प्रचण्डले भने - सहिद घोषणामा केही त्रुटि भयो 
द्वन्द्व पीडितसँग छलफल गर्दै प्रचण्डले भने - सहिद घोषणामा केही त्रुटि भयो  घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरिएको थियो ।
हुम्लामा फुटयो हिमताल, बस्ती जोखिममा परेपछि उद्धार गर्न प्रचण्डको आग्रह
हुम्लामा फुटयो हिमताल, बस्ती जोखिममा परेपछि उद्धार गर्न प्रचण्डको आग्रह उनले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमा समेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड (भिडियोसहित)
पश्चिम सेती जलविद्युत परियोजना माओवादीले अघि बढाएको हो : प्रचण्ड (भिडियोसहित) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पश्चिम सेती जलविद्युत परियोजनालाई अगाडि बढाउने काम आफ्नो पार्टीले गरेको बताएका छन् ।
भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियो : प्रचण्ड 
भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सरकार ढालियो : प्रचण्ड  जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक भएको पनि प्रचण्डले दोहोर्याए । समाजवादी क्रान्तिका लागि संघर्ष आवश्यक भएको उनका भनाई छ । 
Weather Update