अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेटवार्ता
मंगलबार, वैशाख २३, २०८२
भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।
नीति तथा कार्यक्रमप्रति प्रचण्ड आक्रोशित, जनताको मन जित्न नसक्ने दाबी
सोमबार, वैशाख २२, २०८२
उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र अनुप्रेरणाहीन रहेको भन्दै सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर संकेत भएको बताए । ‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,’उनले स्पष्ट गरे ।
प्रचण्डको प्रश्न: रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ?
सोमबार, वैशाख २२, २०८२
अहिलेको आर्थिक संरचना रेमिट्यान्समा टेकेको भएपनि विदेशमा रहेका नेपाली श्रमिकहरू नीति तथा कार्यक्रममा नसमेटिनु दुःखद भएको बताउँदै उनले सरकारको दृष्टिकोणमा गम्भीर प्रश्न गरे ।
क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ : प्रचण्ड
शनिबार, वैशाख २०, २०८२
काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (किर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् । अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।
संविधान कार्यान्वनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड
शनिबार, वैशाख २०, २०८२
यस्तै, उनले विश्व प्रेस स्वतन्त्रता दिवसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्दै पत्रकारहरूलाई सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा प्रेरणा प्रदान गर्ने विश्वास लिएको पनि बताए ।
ओलीले बोलाएको तीन दलको बैठक प्रचण्डद्वारा बहिष्कार: टीआरसी विवादले चुलियो अविश्वास
बिहीबार, वैशाख १८, २०८२
माओवादीका एक नेताका अनुसार, ट्रुथ एन्ड रिकन्शिलिएसन (टीआरसी) आयोगसँग नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई जोडेर साटासाटको कथा बनाइएको विषयप्रति प्रचण्ड आक्रोशित छन्। यसै कारण उनले बैठकमा सहभागी नहुने निर्णय गरेका हुन्। यस घटनाले सत्ता गठबन्धन र शीर्ष नेताहरूबीचको भरोसामा दरार देखाएको छ।
सरकार सुशासनका विरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड (भिडियोसहित)
शनिबार, वैशाख १३, २०८२
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनका विरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन् ।
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड
शुक्रबार, वैशाख १२, २०८२
उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव नगर्न अनुरोध गर्दै भने, ‘यहाँ केही समयमा गुनासो पनि आउने गरेको छ । तपाईंहरूले उठाएका माग–आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु ।’
शिक्षक आन्दोलनप्रति सरकार असंवेदनशील बन्यो : प्रचण्ड (भिडियोसहित)
बिहीबार, वैशाख ११, २०८२
उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए ।
अहिलेको सरकार भ्रष्टाचारीको रक्षा गर्न जन्मिएको हो : प्रचण्ड
मंगलबार, वैशाख ९, २०८२
साथै उनले सरकार शिक्षकका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरूलाई अपमानित गर्न लागेको बताए । उनले सरकारले शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर गम्भीर रुपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिए ।
पूर्वराजाको पक्षमा हुने प्रदर्शनलाई प्रचण्डले दिए अपराधको संज्ञा
आइतबार, वैशाख ७, २०८२
अध्यक्ष प्रचण्डले संविधानमा समीक्षा गर्ने आवश्यक बेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता जानुपर्नेमा जोड दिएका छन् ।
शीर्ष तीन नेताहरूबीचको भेटमा के सहमति भयो ?
शनिबार, वैशाख ६, २०८२
छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।
सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड
शनिबार, वैशाख ६, २०८२
साथै उनले नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए । उनले अहिलेको सरकार र राजावादीहरूलाई लक्षित गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन समेत आग्रह गरे ।
साताको लोकप्रिय

