Harsamaya
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेटवार्ता
अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं - अर्थमन्त्री विष्णु पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् ।

मंगलबार प्रचण्डको निवास खुमलटारमा उक्त भेटघाट भएको हो । 

भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update