वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी [भिडियोसहित]
आइतबार, भदौ १५, २०८२
ट्याक्स छुट भन्दा पनि व्यवसाय प्रवद्र्धनको लागि प्रस्ताव लिएर आउन सुझाव दिँदै उनले प्रस्ताव सम्बोधन गर्न सरकार आतुर रहेको धारणा राखे ।

नेपाल ग्रे लिस्टबाट छिटो बाहिरिने छ : अर्थमन्त्री
शुक्रबार, भदौ १३, २०८२
नेपाल सन् २०२२/२३ मा भएको एफएटीएफको तेस्रो पारस्परिक मूल्याङ्कनमा नियमन, सुपरिवेक्षण, अनुसन्धान, अभियोजन तथा गैर कानुनी सम्पत्ति जफतजस्ता कार्यहरू पर्याप्त नभएको ठहर भएपछि ग्रे लिस्टमा परेको हो । त्यसमाथि आवश्यक कानुनी संरचनाहरू संसदमा लामो समय अड्किएकाले पनि नेपाल सो सूचीमा पर्न पुगेको अर्थमन्त्रीको भनाइ छ ।
![तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/1600X900/Bishnu-Paudel-Arthamantri-1746875090.jpg)
तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री [भिडियोसहित]
शनिबार, भदौ ७, २०८२
‘तीज भनेको महिलाहरूको चाड हो विशेषगरी,’ मन्त्री पौडेलले भने, ‘लोग्ने मान्छेहरूले हेर्ने, सहभागी हुने, साथ दिने, ताली बजाउने र एक्यबद्धता जनाउने हो। यो दिदीबहिनीहरूको पर्व हो ।’

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, भदौ ३, २०८२
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् ।

विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहनामा एमालेको ‘ब्रेक’, ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला
बुधबार, साउन ७, २०८२
मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ- केन्द्रीय कमिटीको बैठकले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ ।

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकूल नीति लिएका छौं : अर्थमन्त्री
शुक्रबार, असार २७, २०८२
उनले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए । निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रूपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाई ।
![‘विकासका लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानी आवश्यक’ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Bishnu-Paudel-Arthamantri-1746875090.jpg)
‘विकासका लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानी आवश्यक’ [भिडियो]
बिहीबार, असार ५, २०८२
उनले भने, ‘दिगो विकास र नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानीको आवश्यकता रहेको छ । पछिल्लो समयमा विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृति र संरचनागत समस्याहरु समदृष्टि गरी सरकारले विकासका आवश्यकता पुरा गर्न वैकल्पिक विकास वृत्त परिचालन सम्बन्धी विधेयक संसद्मा पेस गरेको छ ।’

‘टेक एण्ड पे’ पीपीए संशोधन नभए ‘बल्याकआउट’ गर्ने ऊर्जा उद्यमीहरूको चेतावनी, उद्यमीहरूलाई ऊर्जा मन्त्रीको साथ
शुक्रबार, जेठ २३, २०८२
यो प्रस्ताव नसच्चिए ऊर्जा क्षेत्र समाप्त हुने भएकाले अबको अन्तिम विकल्प भनेको जलविद्युत आयोजनाका पावर हाउस बन्द गरेर बल्याक आउटमै जानु पर्ने कार्कीले बताए ।

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
बुधबार, जेठ ७, २०८२
सो अवसरमा अर्थमन्त्री पौडेलले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे ।

बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, सातै प्रदेशमा वर्षा
सोमबार, जेठ ५, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिनिधि सभाको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने
शुक्रबार, जेठ २, २०८२
आजको बैठकमा उपप्रधान तथा अर्थ मन्त्री विष्णु पाैडेलले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेटवार्ता
मंगलबार, वैशाख २३, २०८२
भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।

अर्थमन्त्री पौडेल र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
सोमबार, वैशाख २२, २०८२
आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् ।
साताको लोकप्रिय