६ महिनामा राजस्व संकलन १२ दशमलव ६ प्रतिशत, निर्यात ३१.८ प्रतिशतले वृद्धि
आइतबार, माघ ६, २०८१
त्यस्तै चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वित्तीय समानीकरण अनुदानतर्फ ६८ अर्ब २६ करोड, ससर्त अनुदान १ खर्ब १२ अर्ब २५ करोड, समपूरक अनुदान २ अर्ब ४३ करोड, विशेष अनुदान २ अर्ब ५१ करोड गरी कुल १ खर्ब ८५ अर्ब ४४ करोड हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको पहलका कारण अर्थतन्त्रका नकारात्मक सूचकहरू सकारात्मक हुँदै गएको बताए ।

-1737293231.png)