विष्णु पौडेल पक्राउ
सोमबार, असार ८, २०८३
सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागको पत्रअनुसार पौडेलाई सोमबार साँझ ५:१५ बजे पक्राउ गरिएको सुर्खेतका प्रहरी नायव उपरिक्षक कबिन्द्रसिंह बोहोराले बताए ।
पार्टी सदस्यताको गुणस्तरमा सम्झौता गर्दा राम्रो नतिजा आउँदैन : विष्णु पौडेल
बुधबार, जेठ २०, २०८३
सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने बताए ।
लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी
बिहीबार, फागुन १४, २०८२
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही क्षेत्र नं. २ का मतदाताहरू एमालेलाई नै जिताउनुपर्छ भन्ने माइन्ड सेट गरेर बसेको उल्लेख गर्दै जतिसुकै षडयन्त्र गरे पनि जनताको माइन्ड सेट परिवर्तन गर्न कठिन हुने बताए । ‘
आन्तरिक प्रतिस्पर्धाले एमाले विभाजन हुँदैन : विष्णु पौडेल
बिहीबार, पुस ३, २०८२
उनले लोकतन्त्र, संविधान र अग्रगतिको पक्षमा अनुकूल राजनीतिक परिस्थिति निर्माण गर्न पार्टी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
‘बहुदलीय व्यवस्थाका पिल्लर, दलहरुको गतिविधिलाई नियन्त्रण गरेर चुनाव हुन सक्दैन’
बुधबार, मंसिर १७, २०८२
उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरे । मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी नै भएको उनको दावी छ ।
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
शुक्रबार, असोज ३, २०८२
उनले अबको मार्ग दिशामा नयाँ पुस्तासँगको एकता, युवा शक्तिको निर्णायक सहभागिता र सङ्गठन तथा कार्यशैलीमा परिवर्तनका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् ।
वर्तमान सरकार, सबैभन्दा बलियो र स्थिर सरकार भएको अर्थमन्त्रीको दाबी [भिडियोसहित]
आइतबार, भदौ १५, २०८२
ट्याक्स छुट भन्दा पनि व्यवसाय प्रवद्र्धनको लागि प्रस्ताव लिएर आउन सुझाव दिँदै उनले प्रस्ताव सम्बोधन गर्न सरकार आतुर रहेको धारणा राखे ।
नेपाल ग्रे लिस्टबाट छिटो बाहिरिने छ : अर्थमन्त्री
शुक्रबार, भदौ १३, २०८२
नेपाल सन् २०२२/२३ मा भएको एफएटीएफको तेस्रो पारस्परिक मूल्याङ्कनमा नियमन, सुपरिवेक्षण, अनुसन्धान, अभियोजन तथा गैर कानुनी सम्पत्ति जफतजस्ता कार्यहरू पर्याप्त नभएको ठहर भएपछि ग्रे लिस्टमा परेको हो । त्यसमाथि आवश्यक कानुनी संरचनाहरू संसदमा लामो समय अड्किएकाले पनि नेपाल सो सूचीमा पर्न पुगेको अर्थमन्त्रीको भनाइ छ ।
तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री [भिडियोसहित]
शनिबार, भदौ ७, २०८२
‘तीज भनेको महिलाहरूको चाड हो विशेषगरी,’ मन्त्री पौडेलले भने, ‘लोग्ने मान्छेहरूले हेर्ने, सहभागी हुने, साथ दिने, ताली बजाउने र एक्यबद्धता जनाउने हो। यो दिदीबहिनीहरूको पर्व हो ।’
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, भदौ ३, २०८२
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् ।
विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्कने चाहनामा एमालेको ‘ब्रेक’, ओलीलाई पुनः अध्यक्ष बन्ने बाटो खुला
बुधबार, साउन ७, २०८२
मंगलाबार मध्य राति सकिएको एमालेको नवौँ- केन्द्रीय कमिटीको बैठकले उनको पार्टी सदस्यता कायम नराख्ने निर्णय पनि गरेको छ । एमालेको पछिल्लो निर्णयले भण्डारी राजनीतिमा आउने बाटो बन्द भएको छ ।
जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकूल नीति लिएका छौं : अर्थमन्त्री
शुक्रबार, असार २७, २०८२
उनले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए । निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रूपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाई ।
‘विकासका लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानी आवश्यक’ [भिडियो]
बिहीबार, असार ५, २०८२
उनले भने, ‘दिगो विकास र नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानीको आवश्यकता रहेको छ । पछिल्लो समयमा विदेशी लगानी आप्रवाह तथा विकास सहायता परिचालनमा देखिएको प्रवृति र संरचनागत समस्याहरु समदृष्टि गरी सरकारले विकासका आवश्यकता पुरा गर्न वैकल्पिक विकास वृत्त परिचालन सम्बन्धी विधेयक संसद्मा पेस गरेको छ ।’
साताको लोकप्रिय

