प्रचण्डको सचिवालयको खण्डन - माओवादी सरकारमा जाँदैछ भन्ने हल्ला मात्रै हो
शनिबार, चैत २, २०८१
सामाजिक सञ्जाल र केही मिडियामा माओवादी केन्द्र सरकारमा जाँदै छ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो ।
रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरूविरुद्ध लाखौं जनता सडकमा उतार्ने प्रचण्डको दाबी
बुधबार, फागुन २८, २०८१
अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर प्रतिगामी तत्हरूले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए ।
राजावादी दलहरूलाई प्रचण्डको आग्रह -लोकतन्त्र भित्र नै आफ्नो भविष्य खोज्नूस्
मंगलबार, फागुन २७, २०८१
प्रचण्डले सरकारको कामका कारण व्यवस्थाप्रति नै निराशा छाएको उल्लेख गर्दै उनले गणतन्त्रमा फोहोर फालिएको टिप्पणी गरेका छन् ।
प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै
सोमबार, फागुन २६, २०८१
प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन् ।
राजावादी सक्रिय भएपछि माओवादीको जागरण अभियान स्थगित
शनिबार, फागुन २४, २०८१
राजावादीहरूले आइतबार पूर्वराजा पोखराबाट काठमाडौं फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठूलो जनउपस्थिति देखाउन तयारी गरिरहेका छन् ।
पूर्वराजालाई प्रचण्डको सुझाव : पार्टी खोलेर चुनाव लड्न आए हुन्छ
शनिबार, फागुन २४, २०८१
अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
रिङ्कु सदाको घर पुगेर प्रचण्डले भने - न्याय दिलाउन सहयोग गर्छु
शनिबार, फागुन १७, २०८१
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन् ।
०८४ सम्म वर्तमान गठबन्धन जारी रहे माओवादीलाई नै फाइदा - प्रचण्ड(भिडियोसहित)
बुधबार, फागुन १४, २०८१
अध्यक्ष प्रचण्डले सुशासन, स्थायित्व र भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख अपरिहार्य रहेको धारणा राखे । वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रसंग मेल खाने शासकिय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएकोले यसमा आफूहरू लागि परेको उनले बताए ।
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा
मंगलबार, फागुन १३, २०८१
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ।
प्रचण्ड कानेपोखरी आउने भएपछि विद्यालय बन्द गर्न माओवादीको पत्र
मंगलबार, फागुन १३, २०८१
माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले पत्र नै पठाएर वरिपरिका विद्यालय बन्द गर्न आग्रह गरेका छन् । उनले कार्यक्रम हुँदा ध्वनि प्रदुषण बढी हुने, यातायातको समस्या हुन सक्ने भन्दै विद्यालय बन्द गरी सहयोग गर्न माग गरेका छन् ।
संविधानमा माओवादीको छाप देख्नेले संविधानलाई च्यात्न खोजे - प्रचण्ड (भिडियोसहित)
सोमबार, फागुन १२, २०८१
झापाबाट सुरु भएको जनतासँग माओवादी तराई मधेस जागरण अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुने माओवादी केन्द्रले जनाएको छ ।
प्रचण्डले भने - अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं
सोमबार, फागुन १२, २०८१
हामी जतिबेला सहकार्यमा थिएनौं, त्यो बेलामा ठूलो पार्टी थियौं । त्यसकारण आफ्नै खुट्टामा उभिएर, जनताको तागतको बलमा चुनाव लड्छौं । उपचुनावमा हामी एक नम्बर पार्टी बन्यौं । मैले कांग्रेस र एमालेका नेताहरूलाई भन्ने गरेको छु– तपाइँहरू मिलिराख्नुस् ।’
साताको लोकप्रिय

