Harsamaya
एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छः प्रचण्ड (भिडियोसहित)
एमसीसीबारे माओवादी केन्द्रले सुरु देखिनै गम्भीर छः प्रचण्ड (भिडियोसहित) साथै, आइपिएसको सदस्य बनाउने र एसपिपिसम्म पनि सैद्धान्तिक सहमति गर्ने पनि एमाले नै भएको पनि उनको भनाई छ ।
प्रचण्डको दाबी - पार्टीभित्रका सबैखाले गुटबन्दी अन्त्य हुन्छ (भिडियोसहित)
प्रचण्डको दाबी - पार्टीभित्रका सबैखाले गुटबन्दी अन्त्य हुन्छ (भिडियोसहित) दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौती हाम्रो सामू थियो ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । 
विप्लव नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित
विप्लव नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित उनीहरूलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रमा स्वागत गरे। नेकपा (विप्लव) को सम्पर्क समिति सहित अन्य राजनीतिक दल परित्याग गरेर नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
‘कुलिङ पिरियड’मा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ : प्रचण्ड [भिडियो]
‘कुलिङ पिरियड’मा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ : प्रचण्ड [भिडियो] प्रचण्डले ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै उक्त दलको नियतमै समस्या रहेको बताए । उनले भने, ‘संघीय निजामती ऐन जुन कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’
‘पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक’ [भिडियो]
‘पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक’ [भिडियो] साथै, उनले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरे । 
‘निर्वाचन प्रणाली र संविधान संशोधनका विषयमा आवश्यक परे आन्दोलन’
‘निर्वाचन प्रणाली र संविधान संशोधनका विषयमा आवश्यक परे आन्दोलन’ परिवर्तनका लागि आन्दोलन आवश्यक पर्न सक्ने भन्दै उनले भने,‘परिवर्तनको पक्षमा निरन्तर संघर्ष गर्दै आएको माओवादी केन्द्रलाई यस्ता अभियानमा साथ दिँदा मात्रै परिवर्तनका एजेण्डा सफल हुनेछन् ।’
राष्ट्र निर्माणमा युवा परिचालनको बजेट फ्रिज गरेकोमा प्रचण्डको आपत्ति
राष्ट्र निर्माणमा युवा परिचालनको बजेट फ्रिज गरेकोमा प्रचण्डको आपत्ति उनले “स्टार्टअप उद्यमशीलता कार्यक्रम”को बजेट झण्डै एकतिहाईले कटौती गरिएको तथ्य प्रस्तुत गर्दै, सरकार उद्यमशीलता र नवाचारभन्दा पनि दलालहरूको स्वार्थतर्फ उन्मुख भएको संकेत गर्नुभयो।
जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड
जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड उनले भने, ‘गत वर्ष नै मैले भनेको थिएँ– सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन। सरकार अँध्यारो कोठामा विचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो। आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्रीहरू व्यस्त छन्।’
मल र सिँचाईबिना धानको बीउ सुक्न थाले, अझै सरकार जिम्मेवार छैन: प्रचण्ड
मल र सिँचाईबिना धानको बीउ सुक्न थाले, अझै सरकार जिम्मेवार छैन: प्रचण्ड तराई–मधेशका किसान सिँचाइ र पर्याप्त वर्षा नहुँदा संकटमा परेको उल्लेख गर्दै उनले भने, ‘धानका बेर्ना सुकिरहेका छन्, रोपिएका धानबाली पनि मरिरहेका छन्। यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति बन्द छ।’
अप्राकृतिक गठबन्धनको गतिविधिले लोक नै लजायो: प्रचण्ड
अप्राकृतिक गठबन्धनको गतिविधिले लोक नै लजायो: प्रचण्ड स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए।
बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने : पर्सामा विजय यात्रा सुरु भयो [भिडियो]
बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने : पर्सामा विजय यात्रा सुरु भयो [भिडियो] उनले भने, ‘एकचोटी सबैले हाम्रो वर्गका लागि, समुदायका लागि, उत्पीडित वर्गका लागि एवम जाति सबैको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ 
Weather Update