Harsamaya
धनकौलमा कांग्रेसका सहनीसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश
धनकौलमा कांग्रेसका सहनीसहितका नेता तथा कार्यकर्ता एमाले प्रवेश नेपाली कांग्रेस परित्याग गरी सर्लाहीको धनकौल गाउँपालिकाका सक्रिय स्थानीय नेता हरेन्द्र सहनीसहितका नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश
रवि लामिछानेले सहकारी ठगी गरेका प्रमाणहरू सहकारी.मनीमा 
रवि लामिछानेले सहकारी ठगी गरेका प्रमाणहरू सहकारी.मनीमा  हालसम्म कानुनी प्रक्रिया चलिरहेको छ । कतिपय मुद्दामा लामिछाने धरौटीमा रिहा भएका छन् भने अन्य मुद्दामा अनुसन्धान तथा अदालती सुनुवाइ जारी छन् ।
चुनबाङबाट प्रचण्डको उद्घोष :‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’
चुनबाङबाट प्रचण्डको उद्घोष :‘आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन्, गणतन्त्र ल्याउनेहरू जित्नेछन्’ ’सिंहदरबार, संसद् भवन जले। सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति जले, व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,’ उनले भनेर्, गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।’
कांग्रेसको प्रतिज्ञापत्र आइतबार सार्वजनिक हुने, चुनावी अभियानको शुभारम्भ हुँदै
कांग्रेसको प्रतिज्ञापत्र आइतबार सार्वजनिक हुने, चुनावी अभियानको शुभारम्भ हुँदै पार्टीका प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रतिज्ञापत्र केन्द्रीय कार्यालयबाटै जारी हुने जानकारी गराएका हुन् ।
राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ : महामन्त्री पौडेल
राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ : महामन्त्री पौडेल शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका उमेदवार पौडेल र वृद्धिजीवी तथा पेशागत समूहबीचको अन्तरक्रियामा बोल्दै उनले अहिले राजनीतिमा नयाँ नेतृत्व बनाउँदै गर्दा नराम्रो नयाँ बन्ने जोखिम बढ्ने आशंका पनि बढिरहेको बताए ।
भोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौँः राजेन्द्र लिङ्देन
भोट दिनु छोरी दिनु बराबर हो, हजार पटक सोचेर मात्र मतदान गरौँः राजेन्द्र लिङ्देन कार्यक्रममा नेताहरु प्रमोद पौडेल, दीपक केसी लगायतका नेताहरुले संवोधन गरेका थिए ।
प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा
प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक बैठक स्थल चुनबाङको भेरीडाँडा पुगेका छन् ।
आईतबार घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी
आईतबार घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी नेपाली कांग्रेसले भोली (आइतबार) घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ । 
अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा.भुसालको जोड (भिडियोसहित)
अध्यागमन ऐनमा प्रशस्त छलफल गर्नुपर्नेमा डा.भुसालको जोड (भिडियोसहित) शुक्रबार बसेको राष्ट्रिय सभाको १९औँ अधिवेशन बैठकमा सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिले अध्यागमन एन २०४९ र सो अन्तर बनेको प्रत्यायोजित विधानहरुको अध्ययन प्रस्तुत गरेकोमा नेपालको मात्र नभएर अन्य मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकाको अध्ययगमन सम्बन्धी ऐन अध्ययन गरेर यस्तो प्रतिक्रिया दिएको भुसालको भनाइ छ ।
‘जेनजी’ जोशका विदुर वस्नेत भन्छन् :‘मेरो प्रतिस्पर्धा कसैसँग छैन’
‘जेनजी’ जोशका विदुर वस्नेत भन्छन् :‘मेरो प्रतिस्पर्धा कसैसँग छैन’ अनुभव, सक्रियता र आत्मविश्वासले भरिएका विदुर बस्नेत फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् ।
देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा कांग्रेस
देशलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने दृढ संकल्पमा कांग्रेस देश र लोकतन्त्रको सुदृढीकरणका लागि नयाँ सोच, नवीन ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता अपरिहार्य छ भन्ने हाम्रो ठोस विश्वास छ ।’
नेकपाले रुकुम पूर्वमा ३१औँ जनयुद्ध दिवस मनाउँदै
नेकपाले रुकुम पूर्वमा ३१औँ जनयुद्ध दिवस मनाउँदै जनयुद्धको सुरुआत भएको स्थल रुकुम पूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीयबासीसँग संयुक्त रूपमा यो दिवस मनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रुकुम पूर्व पुगेका छन् ।
Weather Update