Harsamaya
२२ घण्टापछि सकियो एमालेको  मतदान, २ हजार २ सय २७ मत खस्यो
२२ घण्टापछि सकियो एमालेको मतदान, २ हजार २ सय २७ मत खस्यो बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले सुरुमा मतदान गरेकोमा नेता योगेश भट्टराईले अन्तिम मतदान गरेका थिए । 
अन्तिम चरणामा एमाले मतदान,  १० जना बाँकी
अन्तिम चरणामा एमाले मतदान, १० जना बाँकी निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार अहिले ८० जना मेसिनमा मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी रहेको छ ।
एमाले महाधिवशेनमा ११०५ ले गरे मतदान
एमाले महाधिवशेनमा ११०५ ले गरे मतदान  महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् । 
एमाले महाधिवशेनमा मतदान जारी, ८०२ ले गरे मतदान
एमाले महाधिवशेनमा मतदान जारी, ८०२ ले गरे मतदान उनले साँझ ८ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका प्रतिनिधिलाई राति अबेरसम्म मतदान गर्न पाउने व्यवस्था गरिने बताए । अहिले लाइनमा रहेका मतदातालाई सहजताका लागि टोकन वितरण गरिएको छ ।
‘महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो’ : कोमल ओली
‘महाधिवेशन प्रतिनिधिसँग आत्मीय भेटघाट नै मेरो चुनावी शक्ति हो’ : कोमल ओली केपी शर्मा ओलीको नेतृत्व र व्यक्तित्वबाट प्रभावित भएर एमाले प्रवेश गरेको उनको भनाइ छ ।
एमाले महाधिवेशनमा कर्ण थापासँगको घटनाबारे स्पष्टीकरण दिए ओलीले
एमाले महाधिवेशनमा कर्ण थापासँगको घटनाबारे स्पष्टीकरण दिए ओलीले उनले एमालेको एकता, नेतृत्व र संगठनात्मक सुदृढीकरणका लागि पुन केपी ओलीको नेतृत्व आवश्यक रहेको कृष्ण सागर ओलीले धारणा व्यक्त गरे ।
फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन - डा. शेखर
फागुन २१ गते निर्वाचन गर्नुको विकल्प छैन - डा. शेखर नेता कोइरालाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने कुरामा ढुक्क हुन आग्रह गरे । 
इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य
इलेक्ट्रोनिक भोटिङका कारण मतदानमा ढिलासुस्ती, प्रतिनिधि लाइनमै कुर्न बाध्य प्रणाली बुझ्न समय लाग्नु, प्राविधिक प्रक्रिया जटिल हुनु तथा सीमित मेसिनका कारण मतदान गति सुस्त भएको उनीहरूको भनाइ छ ।
भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारसँग माग 
भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप्न सरकारसँग माग  असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यहि पुस ९ गते सकिदैछ । 
एमाले चुनावमा ७०० मत खस्यो
एमाले चुनावमा ७०० मत खस्यो बिहान ९ बजेर १० मिनेटमा सुरु भएको मतदान यो समाचार तयार पार्दासम्म ७०० जनाले मतदान गरेका छन् ।
पत्रकार राजिव खत्री रास्वपा प्रवेश
पत्रकार राजिव खत्री रास्वपा प्रवेश सक्रिय पत्रकारिता गरिरहेका खत्री पत्रकारिता क्षेत्रलाई छाडेर राजनीतिमा होमिएका हुन् । 
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु
मधेश प्रदेश सभाको सभामुख चयनका लागि प्रक्रिया सुरु उनले मधेश प्रदेश सभाका सचिव बासुप्रसाद कोईरालालाई सभामुखको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना पुस ५ गत्ते प्रकाशन गर्न निर्देशन समेत दिएकी छन् ।
Weather Update