Harsamaya
लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि देशभक्त शक्तिलाई जिताऔँ : झलनाथ खनाल
लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि देशभक्त शक्तिलाई जिताऔँ : झलनाथ खनाल खनालले चुनावमा ‘नयाँ’ भनिने शक्तिहरूसँग स्पष्ट नीति, कार्यक्रम वा ठोस प्रतिबद्धता नदेखिएको टिप्पणी गर्दै लामो समयदेखि राजनीति गर्दै आएका दलहरूले विगतका कमजोरी सच्याएर नयाँ सङ्कल्पसहित अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
प्रजातन्त्र दिवसमा ओलीको आव्हान : शहीदको बलिदान सम्झँदै लोकतान्त्रिक मूल्य जोगाऔँ
प्रजातन्त्र दिवसमा ओलीको आव्हान : शहीदको बलिदान सम्झँदै लोकतान्त्रिक मूल्य जोगाऔँ उनले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान सदैव स्मरणीय रहने बताएका छन्।
प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : सभापति थापा
प्रश्न गर्दा राज्यको गोलीबाट मारिनुपर्ने अवस्थाको अन्त्य गर्छौ : सभापति थापा बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउन जानु नपर्ने धारणा राखे ।
क्षेत्र–२ मा कांग्रेस उम्मेदवार जिताउने लक्ष्य छ : युवा नेता तामाङ
क्षेत्र–२ मा कांग्रेस उम्मेदवार जिताउने लक्ष्य छ : युवा नेता तामाङ तामाङले उम्मेदवारसँगै फिल्डमा उत्रिएर प्रचार–प्रसार गर्नु मात्र पर्याप्त नभएको बताउँदै मतदानका दिन मतदातालाई रुख चिन्हमा मतदान गर्न प्रेरित गर्नु सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएको बताए।
जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन
जनस्तरमा रहेका भ्रम हटाउन जनताको घरदैलोमा पुग्न ओलीको निर्देशन काठमाडौं फर्किने क्रममा बिर्तामोडस्थित होटल हेभनमा आयोजित छलफलमा अध्यक्ष ओलीले जनस्तरमा फैलिएका भ्रम चिर्न घर–घर पुगेर प्रत्यक्ष संवाद गर्नुपर्नेमा जोड दिए।
कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा
कांग्रेस इतिहासमा मात्र अड्किएको दल नभई समयअनुसार बदलिँदै आएका छ : उपसभापति शर्मा बुधबार नेपाली कांग्रेसले जनकपुरको तिरहुतिया गाछीमा आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अहिले बद्लिएर कोही आएको छ भने कांग्रेस विशेष महाधिवेशनबाट बदलिएर आएको बताए ।
गुगलको रमाइ र भूगोलको भोगाइ फरक हुन्छ – पूर्वमन्त्री निमा लामा
गुगलको रमाइ र भूगोलको भोगाइ फरक हुन्छ – पूर्वमन्त्री निमा लामा ‘जबसम्म हामी आफ्नो भूगोल, आफ्नो गाउँ, उत्पादन, श्रम र आधार—समृद्ध बनाउँदैनौं, तबसम्म गुगलको ज्ञान कागजी सपना मात्र रहन्छ।’
निर्वाचनका लागि कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित
निर्वाचनका लागि कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित बुधबार बिहान सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले निर्वाचनका कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।
काँग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दै, १ लाख सहभागी हुने अपेक्षा
काँग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दै, १ लाख सहभागी हुने अपेक्षा मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली काँग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
धर्मेन्द्र बास्तोला पक्राउ
धर्मेन्द्र बास्तोला पक्राउ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार बास्तोलासँगै पार्टीका काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिनालाई पनि नियन्त्रणमा लिइएको छ।
सर्लाहीका तुलसी यादव एमाले प्रवेश
सर्लाहीका तुलसी यादव एमाले प्रवेश साथै, उनीसहित अन्य चार, पाँच जना पनि एमालेमा प्रवेश गरेका छन् ।
Weather Update