मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो : अध्यक्ष दाहाल
सोमबार, जेठ ५, २०८२
दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष दाहालले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यावसायिक तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यका साथ अघि सारिएको स्पष्ट पारे ।

एमालेका केन्द्रीय सल्लाहकार राप्रपा नेपालमा प्रवेश
आइतबार, जेठ ४, २०८२
सुनसरीको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अवज्ञाको रूपमा अघि बढ्ने दाबी गरे ।

नेताहरूलाई गाली गरेर मात्रै देश सुधार्न सकिँदैन - मन्त्री पाण्डे (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने पनि धारणा राखे । सबै सकारात्मक कामहरू गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ ।

शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गर्ने लिङ्देनको उद्घोष (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ । शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं । हामी एजेण्डाको नजिक पुगेका छौं । तर यसको लागि कोहि पनि उत्ताउलो हुनु हुँदैन । विग्रियो भने हामीबाटै बिग्रिने हो । हामी सबै जिम्मेवार हुनुपर्छ । इमानदार हुनुपर्छ ।’

सुनकोशी गाउँपालिकाले भन्यो: ठोकर्पाको स्वास्थ्य चौकी भवनको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री बस्नेतबाट नगर्नू
आइतबार, जेठ ४, २०८२
गाउँपालिका अध्यक्ष टपिन्द्र तिमल्सिनाले आइतबार एक विज्ञप्ति जारी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दाका अभियुक्त रहेका बस्नेतबाट भवनको उद्घाटन गर्ने तयारीको प्रचार प्रसार भइरहेको पाइएको भन्दै आपत्ति जनाएका हुन् ।

नदी किनारका बासिन्दा आकाश हेरेर डराउन थाले, सरकार चुपचाप छ : चौधरी (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
उनले जिम्मेवारी निकायको उपस्थित नभएको भन्दै सरकार बारम्बार बाढीपछिको उद्धारको कुरा गर्ने तर बाढी पूर्वको तयारी किन गर्दैनौ भन्दै प्रश्न उठाइन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छानबिन गर्न गठित उपसमिति संयोजकमा मञ्जु खाँण
आइतबार, जेठ ४, २०८२
यसअघि उक्त उपसमितिको संयोजक एमालेका सांसद योगेश भट्टराई नेतृत्वको उपसमितिले रुपन्देहीको भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार र अनियमिततामाथि छानबिन नै नगरी प्रारम्भिक प्रतिवेदन तयार पारेपछि प्रश्न उठेको थियो । उपसमिति संयोजकका रूपमा आफूमाथि प्रश्न उठेपछि भट्टराईले आफू उक्त जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए ।

क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
आइतबार, जेठ ४, २०८२
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरे । अब यी विधेयकहरू प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति मा दफावार छलफल हुनेछन् । समितिबाट छलफलपछि प्रतिवेदनसहित पुनः प्रतिनिधि सभामा प्रस्तुत गरिनेछ ।

कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ : सांसद कठायत
आइतबार, जेठ ४, २०८२
उनले सरकार कर्णाली जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पूरा नै गुणगान गाइरहेको पनि बताइन् । ६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोरिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको गुणगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उनको जिकिर छ।

अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानको ठाडो उल्लङ्घन गर्यो : सांसद शाही
आइतबार, जेठ ४, २०८२
प्रधानमन्त्रीले नै पटक –पटक रोष्टममा नै फरक मत राख्नेहरू लाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री,गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठुलो हो ? भन्दै प्रश्न गरे । यदि संविधानभन्दा सरकार ठुलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै, यस्ता छन् प्राथमिकता (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
प्रदेशसभा भवन विराटनगरमा दिउँसो २ बजे बस्ने बैठकको तयारी पूरा भएको कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् ।
-1747543246.jpg)
माओवादी केन्द्रको अभियान कर्णाली प्रदेशमा प्रवेश
आइतबार, जेठ ४, २०८२
मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको अभियान सुदूरपश्चिममा सकिएपछि कर्णाली प्रदेशमा प्रवेश गरेको हो ।बैतडीको पाटनमा उद्घाटन कार्यक्रममा कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो ।

तीनवटा संसदीय समितिको बैठक बस्दै
आइतबार, जेठ ४, २०८२
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारवाही प्रगति एवं आगामी कार्ययोजनामा छलफल गरिने कार्यसूची रहेको छ ।
साताको लोकप्रिय