Harsamaya
कृषि समितिको बैठक बस्दै, भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने
कृषि समितिको बैठक बस्दै, भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।
पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी हो : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी हो : सभापति देउवा उनले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषा भाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताउँदै यसले सबै संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।
तोसिमा कार्कीले भनिन्- सह-महामन्त्री पदमा मेरो कुनै दाबी छैन
तोसिमा कार्कीले भनिन्- सह-महामन्त्री पदमा मेरो कुनै दाबी छैन शुक्रबारको केन्द्रीय समिति बैठकमा पार्टीमा रिक्त रहेको सह-महामन्त्री पदमा दिपक बोहोरा नियुक्त गर्ने प्रस्ताव आएपछि तोसिमाले विरोध जनाएकी थिइन् ।
आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ
आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ शनिबार काठमाडौंमा आयोजित विश्व आदिवासी दिवसको मुल समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा आदिवासी जनजातिहरूले अन्य मुलुकको तुलनामा कम संघर्ष गरे पनि राज्यमा आफ्नो पहिचान र अधिकार सुनिश्चित गर्न लामो यात्रा तय गर्नुपरेको उल्लेख गरे ।
हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ :  नेता सिटौला (भिडियोसहित)
हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ :  नेता सिटौला (भिडियोसहित) शनिबार आयोजित नेपाली कांग्रेसको १६ औँ महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन् । 
आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र नबुझ्दा दुःख पाइरहेका छन् : मन्त्री गुरुङ (भिडियोसहित)
आदिवासी जनजातिहरुले आफ्नो आन्दोलनको क्षेत्र नबुझ्दा दुःख पाइरहेका छन् : मन्त्री गुरुङ (भिडियोसहित) त्यस्तै उनले आदिवासी जनजातिको भाषाको संरक्षणमा एआईको प्रयोग गर्नुपर्नेमा जोड दिए ।  दाल भात नखाई मानिसको जीवन नबाचेको जस्तो एआईको प्रयोगबीना जीवनको समृद्धि पनि सम्भव नरहेको उनको भनाई छ । 
मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने
मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ । मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने तय भएको छ ।
रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रास्वपाले रक्षाबन्धन मनाउने
रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रास्वपाले रक्षाबन्धन मनाउने सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने पार्टीले जानकारी दिएको हो 
प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट स्वदेश फिर्ता (भिडियोसहित)
प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट स्वदेश फिर्ता (भिडियोसहित) भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली हिजो राति स्वदेश फर्किएका हुन्  । 
नेविसंघ सिन्धुपाल्चोकमा मनपरी : फेसबुकमै नियुक्ति, फेसबुकमै बर्खास्ती
नेविसंघ सिन्धुपाल्चोकमा मनपरी : फेसबुकमै नियुक्ति, फेसबुकमै बर्खास्ती त्यसपछि कार्यक्रम संयोजकको जिम्मेवारी खनालले स्वयं लिएर कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रममा करिब ४०० कार्यकर्ता तथा नेताहरूको उपस्थिति रहेको थियो।
‘आदिवासी जनजातिको सहअस्तिव जोगाउन सामूहिक पहल जरुरी’
‘आदिवासी जनजातिको सहअस्तिव जोगाउन सामूहिक पहल जरुरी’ सभापति देउवाले आदिवासीका अधिकारका लागि सरकार मात्र नभई स्वयं जनजातिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए । 
एकीकृत समाजवादी निर्णायक शक्ति हो, सानो पार्टी होइन : अध्यक्ष नेपाल (भिडियोसहित)
एकीकृत समाजवादी निर्णायक शक्ति हो, सानो पार्टी होइन : अध्यक्ष नेपाल (भिडियोसहित) शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन् । 
Weather Update