Harsamaya
देश दुई प्रकारका ‘अतिवाद’को खतरासँग जुधिरहेको छ : प्रचण्ड
देश दुई प्रकारका ‘अतिवाद’को खतरासँग जुधिरहेको छ : प्रचण्ड अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताए ।
मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय
मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ :परराष्ट्र मन्त्रालय उनले भने,‘मध्यपूर्वमा विकसित पछिल्लो घट्नाक्रमलाई परराष्ट्र मन्त्रालयले नजिकबाट नियालिरहेको छ । मध्यपूर्वमा रहेका लाखौं नेपालीहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा छ । यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन्।’
‘आशीर्वाद’लोकार्पणमा गोपाल पराजुलीले भने : धर्म निरपेक्षता सशर्त लादिएको अस्त्र हो
‘आशीर्वाद’लोकार्पणमा गोपाल पराजुलीले भने : धर्म निरपेक्षता सशर्त लादिएको अस्त्र हो राष्ट्रगुरु योगी नरहरिनाथको प्राकट्य दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच यात्रा संस्मरण कृति ‘आशीर्वाद’ लोकार्पण गरिएको हो ।
मध्यपूर्व द्वन्द्वबारे चिन्ता व्यक्त गर्दै शेखरले भने - नेपालीको सुरक्षामा सरकारको ध्यानाकर्षण होस्
मध्यपूर्व द्वन्द्वबारे चिन्ता व्यक्त गर्दै शेखरले भने - नेपालीको सुरक्षामा सरकारको ध्यानाकर्षण होस् उनले विश्व शान्ति र स्थिरताका लागि अन्तर्राष्ट्रिय समुदायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न महामन्त्री पौडेलको माग (भिडियोसहित)
मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न महामन्त्री पौडेलको माग (भिडियोसहित) ‘त्यहाँका नेपालीको जीवन रक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । त्यसैले त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकको सुरक्षाको लागि आवश्यक सबै कदम तत्काल थाल्न म नेपाल सरकारसँग माग गर्दछु,’ उनले भने ।
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको आग्रह सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै बालेनले त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन ।
इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारलाई रास्वपाको आग्रह
इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षाका लागि उच्च सतर्कता अपनाउन सरकारलाई रास्वपाको आग्रह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनाव र विशेष गरी इरान केन्द्रित अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । 
एमालेले भन्यो- कुनै दलसँग गठबन्धन भएको छैन 
एमालेले भन्यो- कुनै दलसँग गठबन्धन भएको छैन  नेकपा एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएका बताउँदै संयोजक शाहीले निष्पक्ष सामग्री प्रस्तुत नभएका टिप्पणी गरे ।
सभापति थापाले मधेस प्रदेशका चार जिल्लाका चुनावी सभा सम्बोधन गर्ने
सभापति थापाले मधेस प्रदेशका चार जिल्लाका चुनावी सभा सम्बोधन गर्ने शनिबार सभापति थापा एक्लै जानेछन् भने आइतबारको सभामा काठमाडौँमा उपसभापति शर्मा सहभागी हुनेछन् ।
रास्वपाका ठगेन्द्र न्यौपाने मध्यरातमा एमाले प्रवेश
रास्वपाका ठगेन्द्र न्यौपाने मध्यरातमा एमाले प्रवेश एमालेले भने न्यौपानेको प्रवेशलाई स्वागत गर्दै आगामी दिनमा थप नेताहरू पार्टीमा आउने दाबी गरेको बताइएको छ।
काठमाडौं ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक जरिवाना
काठमाडौं ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक जरिवाना राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समीप घले र कवि थापा मगर छन् ।
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच शिष्टाचार भेट चिनियाँ राजदूत माओमिङले नेपाल सरकारको यस नीति र अडानका लागि चिनियाँ जनता र त्यहाँका राष्ट्रपतिको तर्फबाट धन्यवाद व्यक्त गरे ।
Weather Update