Harsamaya
काँग्रेसले पार्यो राजसंस्थाबारे स्पष्ट
काँग्रेसले पार्यो राजसंस्थाबारे स्पष्ट ‘कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । उहाँले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढंगले आमसञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो,’ विज्ञप्तिमा भनिएको छ ।
 एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी प्रवेश
 एमाले गण्डकी प्रदेश सदस्य केशर छन्त्याल माओवादी प्रवेश उनीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । छन्त्याल नेकपा एमालेबाट विजयी भएर गण्डकी प्रदेश सभा पुगेका थिए । 
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौ निर्णय
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला नौ निर्णय सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२६५८।६० वर्गमिटर जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनमा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन स्वीकृति दिने । 
लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप
लेखा समितिमा फेरि चर्काचर्की, सांसद मोदी ‘सुटिङ’ गर्न मात्र आएको आरोप यत्तिकैमा सभापति पोखरेलले आजको दिनसम्म समितिमा प्रतिपक्षलाई बोल्न नदिएको भन्ने गलत व्याख्या गरेको भन्दै आपत्ति जनाए । उनले सांसद मोदीले मिडियालाई बोलाएर भाइरल हुनको लागि मात्र उक्त अभिव्यक्ति राखेको आरोप समेत लगाए । 
कृषि क्षेत्रको विकासमार्फत प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह
कृषि क्षेत्रको विकासमार्फत प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह उनले स्टार्टअप सम्बन्धी कार्यक्रमका लागि विनियोजित बजेट परिचालन गर्न कार्यविधि बनाई काम अगाडि बढाउँदा बैँकहरूको अरुचिका कारण समस्या परेको भन्दै आगामी वर्षमा स्टार्टअप तथा इन्क्वीवेसन सेन्टर वीरगन्जमा स्थापनाका गर्नका लागि बजेट छुटाइने पनि उल्लेख गरे ।
मन्त्री यादवद्वारा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूको बिदाइ
मन्त्री यादवद्वारा हजका लागि प्रस्थान गर्ने नेपाली मुस्लिम हज यात्रीहरूको बिदाइ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन् । मक्कामा हज गर्न नेपाली मुस्लिम दाजुभाइ दिदीबहिनी साउदी अरब पुग्ने भएकाले आफूले विमानस्थलमै पुगेर उनीहरूलाई बिदाइ गरेको मन्त्री यादवले बताए ।
भूमिसम्बन्धी विधेयक फिर्ता लिन संघीय लोकतान्त्रिक मोर्चाको माग
भूमिसम्बन्धी विधेयक फिर्ता लिन संघीय लोकतान्त्रिक मोर्चाको माग बुधबार बसेको जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठकले विधेयक असंवैधानिक रहेको निष्कर्ष निकाल्दै सरकारलाई फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच चर्काचर्की
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच चर्काचर्की सोही क्रममा एमालेका सांसद गोकुल बास्कोटाले समितिमा सबै सांसदको हैसियतमा रहेको भन्दै एमालेको नाम लिइएकोमा आपत्ति जनाएका थिए । 
भारतले युद्ध चाहेको छैन,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः  विजय जोली (भिडियोसहित)
भारतले युद्ध चाहेको छैन,युद्धको लागि कसैले पनि नउक्साउनु होलाः  विजय जोली (भिडियोसहित) उनले थप भने,‘आजको सन्दर्भमा २०२५ अप्रिल २२ तारिखका दिन कश्मीरको पहलगाममा २६ निर्दोष मानिसहरू उनको धर्मको नाममा आतङ्वादीहरुले निर्मम हत्या गरे । त्यस सन्दर्भमा नेपाल सरकारले भारतको सहयोगको लागि भारतीय नागरिकको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ 
रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित
रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित सोही अवसरमा जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’, बाबुराम भट्टराई नेतृत्वको पार्टीको सिंगो कमिटी, साथै नेकपा एमाले निकट दलित मोर्चाका जिल्ला अध्यक्ष उपेन्द्रलाल कामीलगायतका महत्वपूर्ण नेताहरू माओवादी केन्द्रमा समाहित भएका छन् । 
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने माओवादी केन्द्रले नै हो : प्रचण्ड मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षडयन्त्र भइराखेको बताएका हुन्
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट सो अवसरमा अर्थमन्त्री पौडेलले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ्ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरे । 
Weather Update