रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल
सोमबार, फागुन २५, २०८२
रोजगारी सृजना गर्नुपर्ने आज देशको ठूलो चुनौती रहेको भन्दै उनले पार्टीले अबको पाँच वर्षमा १२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको.बताए ।
लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा
सोमबार, फागुन २५, २०८२
प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको संगठनात्मक ढाँचामा आएको ह्रासप्रति व्यङ्ग्य गर्दै पिरामिड जस्तो बलियो संरचनालाई फुली थप्ने लोभमा सोली जस्तो बनाइएको टिप्पणी गरे।
चुनाव जितेका महावीरले फेरि किताब बेच्ने
सोमबार, फागुन २५, २०८२
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए ।
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
सोमबार, फागुन २५, २०८२
गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ।
गगन थापामाथि अमरेश सिंहको पत्र : ‘कांग्रेस परिवर्तन खोज्नुभयो, तर आफू बदलिनुभएन’
आइतबार, फागुन २४, २०८२
उनले अब चुनावका तिता कुरा छाडेर देश निर्माणतर्फ अगाडि बढ्नुपर्ने बताएका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचारविरुद्ध जनमत प्राप्त गरेर अघि बढेको दाबी पनि गरेका छन्।
जनताले साइलेन्ट विद्रोह गरे : सहमहामन्त्री डा.संग्रौला
आइतबार, फागुन २४, २०८२
नेपालको महिला आन्दोलनको इतिहास स्मरण गर्दै डा. संग्रौलाले मंगलादेवी सिंह र योगमाया न्यौपाने जस्ता योद्धाका कारण आज महिलाहरूले भोट हाल्ने अधिकार पाएको उल्लेख गरिन् ।
नवनिर्वाचित सांसद तयार, सिंहदरबारको संसद् भवन अझै निर्माणकै पर्खाइमा
आइतबार, फागुन २४, २०८२
त्यसपछि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद् भवनमै बैठक सञ्चालन गर्नेगरी आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम अघि बढाइएको छ ।
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने
आइतबार, फागुन २४, २०८२
उनले श्रीराम जानकी बहुउद्देश्य रंगशालाको कार्य, स्वास्थ्य, शिक्षा र विशेष गरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई सुचारु गर्नका लागि पहल गर्न झालाई अवगत गराएकी थिइन ।
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने प्रधानमन्त्रीको प्रतिबद्धता
आइतबार, फागुन २४, २०८२
उनले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गरिन् ।
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
आइतबार, फागुन २४, २०८२
उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् ।
जेनजी प्रदर्शनबारे आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो
आइतबार, फागुन २४, २०८२
आयोगले प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनासम्बन्धी जानकारी संकलन गर्न १५० भन्दा बढी सरकारी अधिकारी र प्रत्यक्षदर्शीसँग बयान लिएको थियो।
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
आइतबार, फागुन २४, २०८२
‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ नेपालमा ‘सबै महिला र बालिकाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ’ भन्ने राष्ट्रिय संकल्पसहित महिला दिवस मनाइएको उनले बताइन् ।
नेपालमा सम्पन्न निर्वाचनप्रति भारतका प्रधानमन्त्री मोदीको बधाई
शनिबार, फागुन २३, २०८२
उनले यसलाई नेपालको लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि र गौरवको क्षण भएको बताएका छन्।
साताको लोकप्रिय

