Harsamaya
बजारमा फैलाइएका हल्ला र भ्रममा नपर्न सुनिल शर्माको आग्रह
बजारमा फैलाइएका हल्ला र भ्रममा नपर्न सुनिल शर्माको आग्रह नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्‍याउने प्रयास निरन्तर भइरहेको उनले उल्लेख गरेका छन्।
आवेग, उत्तेजना र बदलाको भावना छोडेर संयम र जिम्मेवारीपूर्वक अघि बढ्नु आवश्यक छ - पूर्णबहादुर खड्का
आवेग, उत्तेजना र बदलाको भावना छोडेर संयम र जिम्मेवारीपूर्वक अघि बढ्नु आवश्यक छ - पूर्णबहादुर खड्का पूर्व कार्यवाहक सभापतिले यस अवस्थालाई काँग्रेसको सशक्तीकरण र भविष्य निर्माण गर्ने अवसरको रूपमा प्रस्तुत गरेका छन् । ‘हाम्रा अगाडि खडा भएको हिमालयन चुनौतीको सामना गर्ने यो उपयुक्त बाटो हो,’  उनले भनेका छन्।
भारतका प्रधानमन्त्री मोदीको रवि र बालेन्द्रलाई टेलिफोन,  चुनावी सफलताको बधाई
भारतका प्रधानमन्त्री मोदीको रवि र बालेन्द्रलाई टेलिफोन,  चुनावी सफलताको बधाई मोदीले रास्वपाका सभापति लामिछाने र पार्टीका वरिष्ठ नेता शाहलाई नेपालमा भएको निर्वाचनमा प्राप्त विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिएका हुन्।
मोबाइल चिन्ह र उक्त दलसँग मेरो कुनै सम्बन्ध छैन - ऋषि धमला
मोबाइल चिन्ह र उक्त दलसँग मेरो कुनै सम्बन्ध छैन - ऋषि धमला धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीको सुख–दुःखमा साथमा रहने बताए । 
निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस
निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, नेपाल थारू संघका जिल्ला अध्यक्ष अजय चौधरी, क्षेत्रीय सहसचिव मुकेश महतो र क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्तामाथि कारबाहीका लागि सिफारिस गरिएको छ ।
गगन थापाको राजीनामा मागपछि केसीले भने - प्रतिष्ठित नेताहरू पनि चुनावमा हार भोग्छन्
गगन थापाको राजीनामा मागपछि केसीले भने - प्रतिष्ठित नेताहरू पनि चुनावमा हार भोग्छन् पार्टीको प्रमुख सारथी, कांग्रेस सभापति, धैर्य, जिम्मेवारी र समर्पणका साथ अगाडि बढ्नु जरूरी रहेको केसीले स्पष्ट पारे  ।
‘हामी ढलेका मात्र हौं, मरेका होइनौं’ : योगेश भट्टराई
‘हामी ढलेका मात्र हौं, मरेका होइनौं’ : योगेश भट्टराई उनका अनुसार भदौ २३ र २४ पछि पार्टीले लिएका केही नीतिहरूमा सुधार आवश्यक रहेको विषय पटक–पटक बैठक, भेटघाट र महाधिवेशनमार्फत उठाइए पनि त्यसले पर्याप्त ध्यान नपाएको दाबी गरिएको छ। अब पार्टीभित्र खुला बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ।
किताब बिक्रीमा जुटेका सांसद महावीर पुनसँग पोखरामा भनाभन
किताब बिक्रीमा जुटेका सांसद महावीर पुनसँग पोखरामा भनाभन त्यसको जवाफमा पुन भने किताबमा हस्ताक्षर गर्दै किताब बिक्रीबाटै कारखाना सञ्चालनका लागि रकम जुटाउने प्रयास गरिरहेको बताएका छन्।
एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने संभावना छैन : रामकुमारी झाँक्री
एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने संभावना छैन : रामकुमारी झाँक्री ‘तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । यसबारे एजेण्डा नै बनेको छैन । पार्टीको बैठक बिना एजेण्डा बन्दैन,’ उनले भनिन् ।
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
बालेनले बुझाए निर्वाचन आयोगमा चुनावी खर्च विवरण
बालेनले बुझाए निर्वाचन आयोगमा चुनावी खर्च विवरण यो विवरण उम्मेदवार नविन भण्डारी (वा सम्बन्धित प्रतिनिधि) द्वारा हस्ताक्षरित छ, मिति २०८२ फाल्गुन २४ गते, जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको देखिन्छ ।
‘गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’
‘गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’ हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही ४ बाट हार व्यहोरेपछि पार्टीकै कार्यकर्ताहरुले थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनिरहेका छन ।
Weather Update