Harsamaya
कांग्रेस अनुशासन समितिले अनुशासन उल्लंघनका उजुरीको अध्ययन गर्ने
कांग्रेस अनुशासन समितिले अनुशासन उल्लंघनका उजुरीको अध्ययन गर्ने उक्त निर्णयबारे जानकारी दिँदै कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्तिमार्फत समितिले आवश्यक प्रक्रियाअनुसार उजुरीमाथि अध्ययन गर्ने बताए।
समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु :अध्यक्ष साम्पाङ
समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु :अध्यक्ष साम्पाङ हालै सम्पन्न प्रतिनिधिसभाको चुनावमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ४ सीट प्राप्त गरेको छ ।
एमाले नेता कृष्ण थापाको हृदयघातका कारण निधन
एमाले नेता कृष्ण थापाको हृदयघातका कारण निधन पार्टी बैठकमै बोल्ने क्रममा अचानक ढलेका थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी
दिल्लीमा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा रेनु दाहालको सहभागी यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकले बताएका छन् ।
ओलीले भने - निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आएन, जनताकै बीचमा रहेर काम गरिरहन्छु
ओलीले भने - निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आएन, जनताकै बीचमा रहेर काम गरिरहन्छु ओलीले यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर साथ दिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित
पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा नेपाली कांग्रेसका पाँच जना निष्कासित सोही निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको कारबाही गर्न सिफारिस गरिएको हो ।
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’ उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि रहेको बताएका छन् ।
राष्ट्रसंघद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
राष्ट्रसंघद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि राजदूत थापाका अनुसार उक्त प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।
सहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं
सहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं मंगलबार ललितपुर महानगरपालिका–७ पाटन सुन्धारा–दुपातका सहीद ३४ वर्षीय विनोद महर्जनको परिवालाई भेटेर खरेलले आशीर्वाद लिएका हुन् ।
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ उनले हाल सम्पन्न चुनावलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभइ भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसरको रूपमा व्याख्या गरेका छन् ।
अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता मंगलबार एक सूचानामार्फत खनालले कुटनीतिक राहदानी डिए ०००२७१० को प्रयोजन समाप्त भएर फिर्ता गरेको जनाकारी दिएका हुन् ।
दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल: श्रमदातालाई तयार रहन हर्क साम्पाङको आव्हान
दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल: श्रमदातालाई तयार रहन हर्क साम्पाङको आव्हान उनले भने, ‘मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि म पनि निर्माण स्थलमा जन्छु । मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर जादैन् । क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव छैन् ।’
Weather Update