रास्वपाको बैठक वनस्थलीमा जारी
आइतबार, चैत १, २०८२
आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन आयोग लाई बुझाउने विषयमा निर्णय गर्ने बताइएको छ ।
माथिल्लो तहका नेताबाट लान्छना लगाउने र घृणायुक्त अभिव्यक्तिप्रति योगेश भट्टराइको आपत्ति
आइतबार, चैत १, २०८२
उनले एक अर्काप्रति नकारात्मक टिप्पणी, घृणाजन्य अभिव्यक्ति अशोभनीय हुने भन्दै एकता जोगाउन पार्टीलाई बहु आयामिक रूपले रूपान्तरण गर्नु पर्ने बताएका छन् ।
एमालेले टुङ्गो लगायो समानुपातिक सांसद, को-को परे ?
आइतबार, चैत १, २०८२
आदिवासी–जनजातितर्फ भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य गरी चार जना रहेका छन् । त्यसै गरी, यशोदा कुमारी बराल, टुक भद्रा हमाल, खस आर्यतर्फ पद्मा अर्याल, गुरुप्रसाद बराल र पुष्पराज कँडेल रहेका छन् ।
रास्वपाको सचिवालय बैठक आज बस्ने
आइतबार, चैत १, २०८२
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायत विषय छलफल हुनेछ । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको सूची बुझाउन आजसम्मको समय दिएको छ ।
काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक सांसद सिफारिस गर्ने
आइतबार, चैत १, २०८२
बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि आयोगमा बुझाइएको समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी निर्वाचन आयोगमा पठाउने विषयमा बैठकमा छलफल र निर्णय हुनेछ।
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप
शनिबार, फागुन ३०, २०८२
‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लगेछन,’ बास्कोटाले लेखेका छन् ।
मधेसका मुख्यमन्त्रीको बालेनलाई आग्रह, आश्वासन पूरा गर्नुहोला
शनिबार, फागुन ३०, २०८२
प्रदेश सरकारले ब्यारेक र मेष निर्माणका निम्ति जम्मा ११ करोड ४ लाख ५३ हजार ७१२ रुपैयाँ पाँच पैसा बजेट प्रदेश प्रहरी कार्यालयलाई दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
शनिबार, फागुन ३०, २०८२
बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौट गरी निर्वाचन आयोगमा पठाउने विषयमा छलफल गरिने बताइएको छ ।
रास्वपाको सचिवालय बैठक आइतबार बस्ने गरी स्थगित
शनिबार, फागुन ३०, २०८२
बैठक भोली (आइतबार) १० बजे बिहान वनस्थली पार्टी कार्यालयमा बस्ने गरी सारिएको हो ।
अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ : कांग्रेस प्रवक्ता चालिसे
शनिबार, फागुन ३०, २०८२
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालको राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने बताएका हुन् । उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने स्पष्ट पारे ।
गोकुल बास्कोटाद्वारा शेरबहादुर तामाङमाथि अवसरवादको आरोप
शनिबार, फागुन ३०, २०८२
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले आफ्नो मत राखेकै कारण तामाङले आफूमाथि सार्वजनिक रूपमा आक्रमण गरेको दाबी गरेका हुन् ।
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
शनिबार, फागुन ३०, २०८२
बैठकमा पार्टीको आगामी रणनीतिलगायत समयसामयिक राजनीतिका विषयमा पनि छलफल हुने बताइएको छ ।
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
शनिबार, फागुन ३०, २०८२
नेकपा एमालेका नेता तथा नेपाल जनजाति महासंघका महासचिव पेम्बा गुरुङले टेलिफोन संवादमा यसबारे टिप्पणी गर्दै अहिलेको राजनीतिक परिस्थिति व्यक्तिभन्दा पनि चुनाव चिन्ह र जनआक्रोशले निर्धारण गरेको बताए ।
साताको लोकप्रिय

