रास्वपाका नवनिर्वाचित सांसदकाे अभिमुखीकरण आजदेखि
मंगलबार, चैत ३, २०८२
दुईदिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्य प्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने छ ।
लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा‚ मंगलबार सुनुवाइ हुने
सोमबार, चैत २, २०८२
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
आयोगले भन्योः कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो
सोमबार, चैत २, २०८२
कान्तिपुर टेलिभिजनमा आइतबार प्रसारित सरोकार कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलाई जोडेर गरिएका टिप्पणीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
भूमिका श्रेष्ठलाई ब्लू डाइमण्ड सोसाइटीद्वारा सम्मान
सोमबार, चैत २, २०८२
त्यस्तै उनले सञ्चारमाध्यमले मुद्दा उठाइदिएको कारणले समुदायको प्रतिनिधित्व संसदसम्म पुग्न सफल भएको भन्दै विशेष धन्यावाद व्यक्त गरिन् ।
कांग्रेसको हारबारे पूर्व उपसभापति धनराज गुरुङको कटाक्ष : ‘देख्नेलाई लाज हुन्छ’
सोमबार, चैत २, २०८२
उनका अनुसार आफूले भनेजस्तै दोस्रो ‘एपिसोड’ फागुन २१ को निर्वाचनका रूपमा आएको हो । ‘धेरैलाई यो भदौ २३/२४ को घटनाकै दोस्रो एपिसोड हो भन्ने थाहा भएन, थाहा पाउँदासम्म ढिला भइसकेको थियो,’ उनले उल्लेख गरेका छन्।
सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिए, राजनीतिक संघर्ष जारी
सोमबार, चैत २, २०८२
त्यसैगरी, फागुन २१ गतेकोे निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने पक्कापक्की भए पनि अन्तिम क्षणमा कार्यकर्ताको मनोबल गिर्न नदिन चुनावी मैदानमा उत्रिएको बताए ।
कोइरालाको सचिवालयले भन्यो - शेखरको पत्नीको नाम पूनम कोइराला हो उहाँ राजनीतिमा कहीँ कतै हुनुहुन्न
सोमबार, चैत २, २०८२
सामाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार लेख्दै गर्दा के लेख्दैछु भन्ने सोचेर लेख्न पनि थपलियाले आग्रह गरेका छन् ।
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौं : उज्यालो नेपाल पार्टी
आइतबार, चैत १, २०८२
फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा भएको छलफलमा अधिकांश वक्ताहरुले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने धारणा राखेका थिए ।
प्रधानमन्त्रीसँग कांग्रेस नेताहरूको भेट
आइतबार, चैत १, २०८२
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेका थिए ।
दुई करोड, ४२ लाख डलर अमेरिकी अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय (भिडियोसहित)
आइतबार, चैत १, २०८२
विसं २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन अध्ययन गर्नेगरी मन्त्रिपरिषद् बैठकले ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री अर्याल सिफारिस
आइतबार, चैत १, २०८२
‘श्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ,’गृहमन्त्री अर्यालले निर्णय सुनाउँदै भने ।
कांग्रेसले १५ जना महिला र पाँच जना पुरुषको नाम पठाउने
आइतबार, चैत १, २०८२
आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सिफारिस भएका ती नामहरू आजै आयोगमा पठाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हुँदै
आइतबार, चैत १, २०८२
कांग्रेसका सामु अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमासमेत बैठक गरी टुंगोमा पुग्नुपर्नेछ । प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय समिति बैठकको तयारी भइरहेको भन्दै यो सातासम्म बस्ने जानकारी दिए ।
साताको लोकप्रिय

