विदेशमा रहेका नेपालीलाई सभामुखको आग्रह - नेपाल फर्कन तयारी हुनुहोस्
धादिङ - सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने आग्रह गरेका छन् ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारस्थित नृसिंहधाममा आयोजित एक महिने पुरुषोत्तम महोत्सव अवलोकनमा पुगेका सभामुख अर्यालले उक्त धारणा राखेक हुन् ।
पुरुषोत्तम महोत्सव स्थलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको संविधान र कानुनको पूर्ण पालना गर्न सरकार कटिबद्ध रहेको धारण राखे ।
प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३ २१:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

