Harsamaya
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित
सभामुख डीपी अर्याल ।

काठमाडौं - प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित भएको छ । 

सभामुख डीपी अर्यालले विपक्षीको विरोधकाबीच सदनको कारबाही अघि बढाएकोमा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update