Harsamaya
यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं -  सरकारले नेपाली जलको ब्राण्डिङ गर्ने नीति लिएको छ । 

सोमबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने जानकारी दिएका हुन् ।

उनले भने, हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ । त्यस्तै उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update