प्रतिपक्षीको विरोधबीच कोशीको नीति तथा कार्यक्रम पारित
मंगलबार, जेठ १२, २०८३
सभामुख थापाले सर्वसम्मत रूपमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका हुन् । तर, प्रतिपक्षी दलहरूले संशोधनका लागि समय नदिइ नीति तथा कार्यक्रम पारित गरिएको भन्दै बैठक अवरुद्ध गरेका छन् ।
सत्ता सहयात्री कांग्रेस नै कोशीको नीति कार्यक्रममा असन्तुष्ट, उद्योगीले गरे स्वागत
शुक्रबार, जेठ ८, २०८३
कोशी प्रदेशको विकास यात्रालाई नयाँ दिशा दिने सम्भावना राख्दछ र प्रदेशको समग्र स्वरूप परिवर्तनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रम बहिष्कार गरेर हिँडे - गुरु बराल
सोमबार, वैशाख २८, २०८३
उनले संयुक्त सदनमा हुने राष्ट्रिय महत्वका बैठकमा राष्ट्रिय पोशाकको अनिवार्य परिपालना हुनुपर्ने धारणा राख्दै सभामुखमार्फत रुलिङको माग गरे ।
यस्तो छ ,सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
सोमबार, वैशाख २८, २०८३
उनले भने, हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारण मार्फत नेपाली जलको ब्राण्डिङ गरिने भएको छ । त्यस्तै उनले सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने पनि जानकारी दिए ।
साताको लोकप्रिय

