काठमाडौं - मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।