Harsamaya
सडक आयोजनाको लापरबाहीले पुरै बस्ती जोखिममा 
सडक आयोजनाको लापरबाहीले पुरै बस्ती जोखिममा  भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको उक्त सडकको ठेक्का भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ ।
तातोपानी नाका जोड्ने सडक सञ्‍चालन, प्राविधिक र उपकरण परिचालन जारी
तातोपानी नाका जोड्ने सडक सञ्‍चालन, प्राविधिक र उपकरण परिचालन जारी पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा आएको छ । नेपाल र चीन जोड्ने सो राजमार्गको अन्तराष्ट्रिय नाका तातोपानी नाका कोदारी नजिक पहिरो जाँदा सो खण्ड अवरुद्ध भएको थियो । 
नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा
नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा आइतबार सामाजिक सञ्जालमार्फत उनले  निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने बताएका हुन् । 
मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध
मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरोका कारण सडक अवरुद्ध त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
कोदारी–इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमती 
कोदारी–इको पहिरो नियन्त्रण गरी भदौ १५ भित्र सडक सुचारु गर्ने सहमती  अरनिको लोकमार्ग अन्तरगत भोटेकोशी गाउँपालिका २ स्थित इको क्षेत्रमा अबरुद्ध सडक भदौ १५ भित्र सुचारु गर्ने सहमती भएको छ। 
बागमती प्रदेश सभा अब नयाँ भवनमा
बागमती प्रदेश सभा अब नयाँ भवनमा प्रदेशसभा भवन १२ करोड २९ लाख लागतमा तयार भएको हो । उक्त भवन तयार नहुँदा क्षेत्रीय शिक्षा निर्देशनालय रहेको भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको थियो । 
नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रिजको मर्मत कार्य
नेपाली सेनाले सुरु गर्यो खुर्कोट बेलीब्रिजको मर्मत कार्य खड्गदल गण रामेछापको समन्वयमा बर्दिबासस्थित श्री कालीसिद्धी गणबाट खटिएको नेपाली सेनाको इन्जिनियरिङ युनिटले मर्मत मर्मतकार्य भइरहेको छ । 
संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह (भिडियोसहित)
संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह (भिडियोसहित) बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवन निर्माणको हालको कार्यतालिका र सो कार्यतालिका कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारी सम्बन्धमा छलफल भएको थियो । 
पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग (भिडियोसहित)
पूर्णरुपले अवरुद्ध राजमार्गहरु सुचारु गर्न सांसद गैरेको माग (भिडियोसहित) ‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतका आरुभञ्ज्याङ राम्दीखण्ड त्यहाँका सम्पूर्ण ग्रामीण क्षेत्रका सडकहरु समेत पहिरोले बन्द भएको छ । नागरिकहरुको यात्रा अवरुद्ध हुँदा त्यसलाई सुचारु गर्न सरकारको प्रयत्नलाई सार्थक रुपमा रुपान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ’उनले भने । 
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका 
ईको पहिरो व्यवस्थापनका लागि बजेट माग्दै सिंहदरबार पुग्यो भोटेकोशी गाउँपालिका  इको पहिरोले दैनिक सडक अवरुद्ध गर्दा समस्या भएको पालिका अध्यक्ष शेर्पाले बताए । निरन्तरको वर्षाले गर्दा ईको पहिरोले प्रत्येक वर्ष राजमार्गमा दुख दिने गरेको छ । 
पुल मर्मत गर्न अझै दुई दिन लाग्ने, डाइभर्सनका निर्माण सामग्री बोकेका गाडी रोकिए 
पुल मर्मत गर्न अझै दुई दिन लाग्ने, डाइभर्सनका निर्माण सामग्री बोकेका गाडी रोकिए  सुनकोशी–मरिन डाइभर्सन आयोजनाका लागि वीरगञ्जबाट सामान लिएर आएका ट्रकहरू पुल नहुँदा खाँडादेवीको पकरबासमा रोकिएका चालक सिर्जन तामाङले जानकारी दिए।
सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक: मुख्यमन्त्री सिंह (भिडियसहित)
सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक: मुख्यमन्त्री सिंह (भिडियसहित) मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले  आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गरेका छन् ।
Weather Update