प्रधानमन्त्री मधेश प्रदेशमा, ६४ सडकको एकैसाथ शिलान्यास
आइतबार, जेठ १८, २०८२
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो शिलान्यास गरेका हुन ।
सडक बनेको ४८ वर्षपछि कालोपत्रे
आइतबार, जेठ १८, २०८२
उक्त बजेटबाट सुरुमा छ किलोमिटर कालोपत्रे गरिने पूर्व वडाध्यक्ष बुढाथोकीले बताए । सोही सडक खण्डको केही स्थानमा सडक मर्मत सुधार थालिएको छ ।
तल्लो सेती आयोजना सरकारले बनाउने
बिहीबार, जेठ १५, २०८२
उनले आन्तरिक खपत बढाउने,आगामी दुई वर्षमा ग्रामीण विद्युतीकरण सकिने पनि बताए । उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए ।
ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने
आइतबार, जेठ ११, २०८२
ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको र्याम्पमा बिहीबारदेखि नै प्राइम कोट बिछ्याउन सुरु गरेको छ। सातदोबाटोतर्फको र्याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ ।ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो ।
ग्वार्को ओभरपासको कामले गति लियो, जेठमै सक्ने दाबी
शनिबार, जेठ १०, २०८२
सुरु सम्झौताअनुसार ओभरपास निर्माण तोकिएको म्याद सकिएर पनि एक वर्ष म्याद थप हुँदा काम गर्दा पनि काम पूरा नभएकाले सडक विभागले निर्माण कम्पनीलाई गत पुसबाट जरिवाना तिराएर काम गराइरहेको छ ।
नागढुङ्गा–नौबिसे सडकखण्ड १६ दिनसम्म साढे ४ घण्टा बन्द गरिने
बुधबार, जेठ ७, २०८२
यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो । नागढुंगादेखि नौबिसे सडकखण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ । सडक निर्माण आयोजनाले यसअघि रातिको समयमा भत्काउने काम भएको र प्राविधिक...
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी (भिडियोसहित)
सोमबार, जेठ ५, २०८२
उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन् ।
संघीय संसद भवन निर्माणको ढिलाइबारे छलफल, निर्माण कम्पनी जिम्मेवार हुनुपर्ने
बिहीबार, जेठ १, २०८२
उक्त छलफलमा बोल्दै उप प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माणाधिन संघीय संसद भवनको हालसम्मको प्रगति सम्बन्धमा अहिले म्याद थप भएको छ त्यस विषयमा मन्त्रालयमा छलफल भइरहेको बताए । उनले म्याद थपका लागि मात्र अब म्याद नथपिने प्रष्ट पारे
यस्तो छ बिपी राजमार्गमा वर्षामा पनि यातायात साधन सञ्चालन गर्ने योजना (भिडियोसहित)
बुधबार, वैशाख ३१, २०८२
आइतबार बगाएको डाइभर्सन पुरानै भएको र सो क्षेत्रमा सडक मर्मतको काम बाँकी नै रहेको उनको भनाई छ । एक हप्ता भित्र सो क्षेत्रमा पनि सडक निर्माणको काम सकिने र त्यस पछि वर्षामा पनि नियमित यातायात सञ्चालन हुने योगेशले बताए ।
सञ्चालनमा आयो बीपी राजमार्ग
मंगलबार, वैशाख ३०, २०८२
बीपी मार्ग स्थायी रूपमा निर्माणको काम नहुँदासम्मको लागि अस्थायी बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माणको काम भइरहेको छ ।
रोशी खोलाले बगाएको बीपी राजमार्ग मर्मत जारी
मंगलबार, वैशाख ३०, २०८२
असोज महिनामा आएको बाढीले बीपी राजमार्ग बगाएपछि खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको बताउँदै उनले आधा घण्टादेखि एक घण्टाको बीचमा दुई तर्फी नै सडक सञ्चालन हुने जानकारी दिए ।
काठमाडौं–तराई–मधेश द्रूत मार्ग निर्माण ढिला हुँदा झडप हुनसक्ने चिन्ता
मंगलबार, वैशाख ३०, २०८२
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली–नेपालीबीच झडप हुने अवस्था बनेको बन्दै गएको भन्दै परियोजना टुङ्गो लगाउनेगरी काम अगाडि बढाउन माग गरेकी छन् ।
तीन सिफ्टमा काम गरेर नागढुंगा–मुग्लिन सडकको काम सकाउन माग
मंगलबार, वैशाख ३०, २०८२
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यसपटकको बर्खायाममा नागरिकले धेरै दुःखकष्ट भोग्ने मात्र नभइ ठूलो दुर्घटना हुने सम्भावना देखिएकाले सम्बन्धित निकायसँग छलफल र संवाद गरेर तीन सिफ्टमा चाँडो निर्माण कार्य अगाडि बढाउन माग गरे ।
साताको लोकप्रिय

