प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं [भिडियो]
शुक्रबार, साउन ९, २०८२
उपकुलपति थपलियाले पहिलो चरणको काम पूरा भएपछि थप संरचनाहरू विस्तार गर्दै शिक्षण अस्पतालको स्तर उन्नति गरिने उल्लेख गरेका छन् । उनले यो अस्पताल निर्माणले पूर्वाञ्चल विश्वविद्यालयलाई चिकित्सा शिक्षा र सेवा क्षेत्रमा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
बाँसको टेबुल र कुर्सी बोकेर मेयर तीर्थराज भट्टराई सर्वोच्चमा [भिडियो]
शुक्रबार, साउन ९, २०८२
बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवालाई स्वरोजगार बनाई आयआर्जनको बाटो खोल्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका उनले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सो क्रममा रावतले नयाँ सोच र अवधारणाको प्रशंसा गरे ।
प्रहरीलाई सबल र सुविधा सम्पन्न बनाउन प्रदेश सरकार प्रतिबद्ध : मन्त्री लामिछाने [भिडियो]
शुक्रबार, साउन ९, २०८२
कूल ३ करोड ८ लाख रुपैयाँको लागतमा बनेको कार्यालयमा भुईँ तलासहित चारवटा तला रहेका छन् । त्यस्तै प्रतीक्षालय समेत निर्माण भएको छ । भवन निर्माणको लागि ब्रम्हायणी–विरुपाक्ष–बिजी जेभीले २०८० साल असोज ८ गते ठेक्का सम्झौता गरेको थियो ।
खानेपानी मन्त्रीले भने - मधेश प्रदेशका आठ जिल्लाको खानेपानी संकट समाधान हुन्छ
शुक्रबार, साउन ९, २०८२
उनले भने, ‘तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति होइन, साझा जिम्मेवारी आवश्यक छ । खानेपानी संकट मधेश प्रदेशको मात्रै समस्या होइन, यो हाम्रो साझा चुनौती हो । संकट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।’
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
शुक्रबार, साउन ९, २०८२
विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ ।
२६ हजार किलो बढी गाँजा बरामद, १७ लाख बढी बोट नष्ट
बिहीबार, साउन ८, २०८२
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा लागूऔषध गाँजाविरुद्ध आक्रामक अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।
मधेशमा खानेपानी योजना सुरु, परशुराम तलाउमा डिप बोरिङ्ग जडान
बिहीबार, साउन ८, २०८२
गम्भीर खडेरीका कारण मधेश प्रदेशलाई प्रदेश सरकारले ‘सुख्खा क्षेत्र’ घोषणा गरिसकेको छ भने संघीय सरकारले समेत तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिसकेको छ । तर संघीय सरकारबाट हालसम्म कुनै विशेष राहत प्याकेज घोषणा भएको छैन ।
बाजुरामा जिप दुर्घटनामा तीनको मृत्यु, घाइतेको सेनाको हेलिकप्टरबाट उद्धार
बिहीबार, साउन ८, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी दुई जनाको घटनास्थलमा र एक जनाको उद्धारका क्रममा मृत्यु भएको थियो ।
झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु
बिहीबार, साउन ८, २०८२
झापा र सुनसरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
विपद् जोखिममा परेका परिवारलाई त्रिपुरासुन्दरीले बनाइदियो अस्थायी आवास
बिहीबार, साउन ८, २०८२
वर्षाका कारण आएको पहिरोले घर जोखिममा परेका पाँच परिवारलाई गाउँपालिकाले अस्थायी आवासको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिए ।
मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण
बिहीबार, साउन ८, २०८२
चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् ।
भक्तपुरको बोडेमा दुई युवतीको शव फेला
बिहीबार, साउन ८, २०८२
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ ।
सप्तरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु
बिहीबार, साउन ८, २०८२
सप्तरीमा सर्पको टोकाइबाट महिलाको मृत्यु भएको छ ।
साताको लोकप्रिय

![प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Hikmat-karki-1753437339.jpg)