Harsamaya
सिँचाई गर्ने क्रममा करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु
सिँचाई गर्ने क्रममा करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न नेपाल सरकारबाट निर्णयको लागि सिफारिस भई आए बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको हो ।
माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हड्ताल गर्ने
माग पूरा नभए खोटाङका मेयर भट्टराईले भोक हड्ताल गर्ने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाडौंमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवद्र्धनमा संघीय सरकारले कानुनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाडौं आएका हुन् ।
दिव्य पशुपतिनाथ अभियान सुरू, मन्त्री पाण्डेले गरे शुभारम्भ
दिव्य पशुपतिनाथ अभियान सुरू, मन्त्री पाण्डेले गरे शुभारम्भ विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक पशुपतिनाथ मन्दिर परिसरमा ‘दिव्य पशुपतिनाथ अभियान’ को सुरुवात भएको छ ।
गफाडी चौर’को नाम अब ‘बिपी चोक’
गफाडी चौर’को नाम अब ‘बिपी चोक’ मुगुको छायाँनाथ रारा नगरपालिकाले बिपी जयन्तीका दिन बिपी चोकको नामकरण तोकेको छ ।
रसुवाको सट्टामा तातोपानी विकल्पका रुपमा प्रयोग भइरहेको छ : आशिष गजुरेल [भिडियो]
रसुवाको सट्टामा तातोपानी विकल्पका रुपमा प्रयोग भइरहेको छ : आशिष गजुरेल [भिडियो] आधा भागमा पूर्ण रुपमा भन्सार जाँचपास र आधा भागमा लजिस्टिक भनेर चलाएका छौं । यो भनेको भन्सार जाँचपास भइसकेका व्यापारसँग सम्बन्धित क्रियाकलापहरु त्यहाँ गर्न दिन्छौं । त्यो भनेको चाहिँ पार्किङ, गोदाम प्रयोगको सुविधा, कसैले चाहिँ निर्यातको लागि लेबलिङ, प्रोसेसिङ गर्छौं भनेपछि त्यो पनि सुबिधा दिने गरेको छौं । लजिस्टिक हबको...
करिब ३८८ किलो गाँजा सहित रेखा पक्राउ
करिब ३८८ किलो गाँजा सहित रेखा पक्राउ इलाका प्रहरी कार्यालय कल्याणपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङबाट गरी १२ वटा बोरामा रहेको उक्त परिमाणको पदार्थ फेला पारी पक्राउ गरेको हो । 
पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा
पातारासी गाउँपालिकामा करार शिक्षकले लगाए ताल्चा गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले शिक्षकहरुको मुद्दाका विषयमा छलफल भइरहेको बताइन् । गाउँपालिका तालाबन्दी भएपछि पालिकामा प्रहरी पुगेर अनुसन्धान अघि बढाएको छ ।
बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ
बलात्कार आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा पक्राउ बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधकिारीले बताए ।
मुद्दा लाग्यो भनेर दिउँसै घरमा सिरक ओढेर सुत्ने मान्छे म होइन - कांग्रेस नेता मोहन बस्नेत (भिडियोसहित)
मुद्दा लाग्यो भनेर दिउँसै घरमा सिरक ओढेर सुत्ने मान्छे म होइन - कांग्रेस नेता मोहन बस्नेत (भिडियोसहित) सिन्धुपाल्चोकमा विपति पर्यो भने कहाँ छ कांग्रेस भनेर खोज्ने गरेको उनले सुनाए । उनले सामाजकि सञ्जालमार्फत आफ्नो चरित्र हत्यामा लागेकाले आफ्ना कार्यकर्तालाई पनि सामाजकि सञ्जालमा एक्टिभ हुन आग्रह गरे । 
पुनःस्थापनाको माग गर्दै मधेश प्रदेशका हरवाचवाहरू आन्दोलित [भिडियो]
पुनःस्थापनाको माग गर्दै मधेश प्रदेशका हरवाचवाहरू आन्दोलित [भिडियो] सादाले हरवाचरवाको पुनस्थापनाका लागि विस्तृत कार्ययोजना र कार्यविधि सम्बन्धित अविलम्ब, पारित गर्नुपर्ने, हरवाचरवालाई जीविकाको लागि कम्तिमा १० कठ्ठा जमिन प्रदान गर्नुपर्ने, वैकल्पिक रोजगारीमा लाग्न इच्छुक रोजगारीविहीनलाई तीन महिने, ६ महिने वा त्योभन्दा बढी समयको निःशुल्क सिपमूलक तालिम र १ लाखको बिउ पुँजी र आवश्यक औजार प्रदान गर्नुपर्ने लगायत आफूहरुको माग...
बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत जमीनमा लगाइ सकियो
बाजुरामा धान रोपाइँ तीव्र, ८४ प्रतिशत जमीनमा लगाइ सकियो बाजुरामा चालू वर्षको धान रोपाइँ कार्य तीव्र गतिमा अगाडि बढेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा असार महिनाको अन्त्यसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको करिब ८४ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।
Weather Update