Harsamaya
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संसद् भवन ।

काठमाडौं - विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ । बैठक आज बिहान ११ : ४५ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ ।

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update