महानगरले प्रहरीसँग गरेका हरेक अभियान सफल भएका छन् : प्रमुख महर्जन (भिडियोसहित)
बिहीबार, असार १२, २०८२
ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले नेपाल प्रहरीसँग साझेदारी गरेका कामहरु सबै सफल भएको बताएका छन् ।
मेलम्चीका पसलहरू अनुगमन, मिठाई पसल ‘सिल’
बिहीबार, असार १२, २०८२
अनुगमनका क्रममा सरसफाइ नगरेको, नवीकरण नगरेको र बिलबिजक नराखेको पाइएपछि नव दुर्गा स्वीट्स एण्ड चाट हाउसमा सिल गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।
‘बी.पी. प्रतिष्ठानलाई व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो’
बिहीबार, असार १२, २०८२
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् ।
डाँका र संगठित अपराध मुद्दाका फरार प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनी पक्राउ
बिहीबार, असार १२, २०८२
डाँका तथा संगठित अपराधसम्बन्धी गम्भीर मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई प्रहरीले सिरहा-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ ।
विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाख बराबरका आवश्यक सामाग्री वितरण
बिहीबार, असार १२, २०८२
काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानिय समुदायहरुलाई करीब २५ लाख रुपैयाँ बराबरका विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको संख्यामा सात गुणाले बढ्यो
बिहीबार, असार १२, २०८२
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ ।
जुम्लाको तिला नदी किनारमा मृत पुरुषको शव फेला
बिहीबार, असार १२, २०८२
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं ९ खल्लाचौर नजिकै रहेको तिला नदीको किनारमा बिहिबार बिहान एक अज्ञात पुरुषको मृत शव भेटि एको छ ।
आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु
बिहीबार, असार १२, २०८२
मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो ।हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने छन् ।
प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी
बिहीबार, असार १२, २०८२
सम्मेलनमा शिक्षाको स्तरमा सुधार गर्नका लागि देशभरिबाट आएका शिक्षाविद्, विभिन्न शैक्षिक निकायका प्रमुख, शैक्षिक निकायका पदाधिकारीहरुबीच छलफल गरिएको थियो ।
छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘एक रात गमगढीबास’ देखि भूमिबैंक र सुनौलो शुक्रबारसम्म
बुधबार, असार ११, २०८२
नीति तथा कार्यक्रमको बुँदा नं.९ अन्तर्गत सञ्चार क्षेत्रमापनि विशेष कार्यक्रम समेटिएको छ। जिल्लामा क्रियाशील पत्रकारहरूको जीवन बीमा, क्षमता अभिवृद्धि, अध्ययन भ्रमण तथा स्थानीय सञ्चारमाध्यमलाई अनुदानजस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
कोशी प्रदेश मन्त्रिपरिषद् : सवारी नियमावली स्वीकृत, ऐन संशोधन विधेयक पेस हुने
बुधबार, असार ११, २०८२
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले यातायात, कानुन र मानव संसाधन व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ ।
बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्ट डिएसपी निवासमा पार्टी !
बुधबार, असार ११, २०८२
बलात्कार अभियोगमा अदालतबाट सफाइ पाएलगत्तै प्रहरी अधिकारीको क्वार्टरमा गरिएको पार्टीले प्रहरी संस्थामै नैतिकताको प्रश्न उठाएको छ।
मधेश प्रदेशको बजेटमा सांसद भन्दा बिचौलियाको योजना बढी : सांसद यादव
बुधबार, असार ११, २०८२
जनता समाजवादी पार्टी नेपालका सांसद रामअशिस यादवले मधेश प्रदेश सरकारले ल्याएको बजेटमा बिचौलियाको योजना बढी रहेको आरोप लगाएका छन् ।
साताको लोकप्रिय

