Harsamaya
अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी हुन् जनताले कारबाही गर्नुपर्छ- बिजुक्छें (भिडियोसहित)
अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी हुन् जनताले कारबाही गर्नुपर्छ- बिजुक्छें (भिडियोसहित) नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरू अपराधी भएको बताएका छन्। उनले त्यसकारण उनीहरूलाई जनताले कारबाही गर्नुपर्नेमा जोड दिए। 
माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल
माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको होः अध्यक्ष दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन् । 
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, जनजीवन प्रभावित
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, जनजीवन प्रभावित निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरका अनुसार निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुलाउने अवस्था छैन। ‘घाम लागेपछि मात्र मेसिन प्रयोग गरी सडक खुलाउने तयारी गरिनेछ,’ उनले बताए।
प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, कैयौँ उडान रद्द र डाइभर्ट
प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित, कैयौँ उडान रद्द र डाइभर्ट खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा समस्या आएको छ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प, कुनै मानवीय क्षति नभएको पुष्टि रातिको समयमा भूकम्प गएको कारण मानिसहरू आत्तिएर घर बाहिर निस्किए। केही समय त्रासदीपूर्ण वातावरण भए पनि हालसम्म कुनै मानवीय तथा भौतिक क्षति भएको पुष्टि भएको छैन। सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, भोटेकोशी गाउँपालिका-३ तुसारे भन्ने स्थानमा सुख्खा पहिरो गएको छ। तर, उक्त स्थानमा मानव बस्ती नरहेकोले क्षति नभएको बताइएको छ।
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै
केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् ।
७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ
७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका हुन ।
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो?
कालीमाटी बजारमा तरकारी र फलफूलको नयाँ मूल्य: के महँगियो, के सस्तो भयो? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि थोक मूल्य सार्वजनिक गरेको छ। नयाँ मूल्य सूची अनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ भने केही सस्तो भएको छ।
‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम 
‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम  फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने उल्लेख छ । साथै उनीहरूले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने...
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प
सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रबिन्दु भएर ६.१ रेक्टरको भूकम्प सिन्धुपाल्चोकको भैरव कुण्ड आसपास केन्द्रबिन्दु भएर  ६.१ रेक्टरकाे भूकम्प गएको छ।
सुक्खा पहिरोले ३८ वर्षीय दुर्जनको मृत्यु
सुक्खा पहिरोले ३८ वर्षीय दुर्जनको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 
Weather Update