एन्फा मुख्यालय अगाडि फुटबलप्रेमीहरुको प्रदर्शन
आइतबार, असोज २६, २०८२
नेपाली फुटबल प्रेमीहरुले फुटबल क्षेत्रमा देखिएको वेथितिविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
मुख्यमन्त्री कार्कीको गुनासो : ‘संघीय सरकारले सहयोग गरेन’
शनिबार, असोज २५, २०८२
अविरल वर्षापछि आएको बाढीपहिरोले अस्तव्यस्त बनेको इलाममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ शनिबार पहिलोपटक पुगेका छन् ।
जनकपुरमा युवाहरुले शुरु गरे सांस्कृतिक पहिरन अभियान
शनिबार, असोज २५, २०८२
जनकपुरधामका युवाहरुले सांस्कृतिक पहिरन अभियान शुरु गरेका छन् ।
मन्त्री घिसिङलगायतको टोली इलाममा, चाँडो सडक सुचारु गर्न निर्देशन
शनिबार, असोज २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
शनिबार, असोज २५, २०८२
रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ
शनिबार, असोज २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ बाढीपहिरो प्रभावित क्षेत्रको अनुगमन गर्न आज इलामको जाँदैछन् ।
नेपाली कांग्रेसले बागमती प्रदेश सभामुखमा दावी गर्ने निर्णय
शनिबार, असोज २५, २०८२
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले सत्ता गठबन्धनसँग सहकार्य गर्दै प्रदेश सभाको सभामुख पदमा आफ्नो दावी प्रस्तुत गर्ने निर्णय गरेको छ।
कैलालीमा सुर्खेतका युवकको विभत्स हत्या, मृतकको टाउको बोकेर प्रहरीकोमा पुगे दुई युवक
शनिबार, असोज २५, २०८२
उनीहरू बुढाको धारिलो हतियारले रेटिएको टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड पुगेका थिए । उनीहरुलाई नियन्त्रणमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण
शुक्रबार, असोज २४, २०८२
सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ।
बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण
शुक्रबार, असोज २४, २०८२
गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने
शुक्रबार, असोज २४, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भएका छन् ।
हुम्लाको चंखेलीमा जीप दुर्घटना, तीन जनाको मृत्यु
शुक्रबार, असोज २४, २०८२
हुम्लाको चंखेलीमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
एक लाख ६० हजार धरौटी बुझाएर निस्किए अशोक यादव [भिडियोसहित]
बिहीबार, असोज २३, २०८२
सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए ।
साताको लोकप्रिय

