भ्रमणको नाममा आठ लाख सकियो
बिहीबार, असोज २३, २०८२
त्यति मात्र होइन, भ्रमण सकिएपछि अनिवार्य रूपमा पेस गर्नुपर्ने भ्रमण प्रतिवेदनसमेत नपेस गराईकनै रकम भुक्तानी गरिएको पाइयो ।
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना [भिडियोसहित]
बुधबार, असोज २२, २०८२
धनुषाका एसपी नरहरी रेग्मीको राजीनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा
बाढी पहिरोमा परेका कोशी प्रदेशका सबै घर प्रदेश सरकारले बनाइदिने
बुधबार, असोज २२, २०८२
त्यस्तै परिषद् बैठकले इलाम जिल्लाका सातवटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
बुधबार, असोज २२, २०८२
घटनापछि प्रहरी चौकी गोडैतामा सुरक्षाकर्मीको संख्या बढाईएको छ ।
रामेछाप–काठमाडौं रुटमा नियमित हवाई उडान पुन : सुरु
बुधबार, असोज २२, २०८२
रामेछाप–काठमाडौं हवाई रुटमा पुनः नियमित उडान सुरु भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाजको पहलमा मंगलबारदेखि समिट एयर, सिता एयर र तारा एयरले नियमित उडान सञ्चालन गरेका हुन् ।
टेकु दोभानमा युवतीको शव फेला — २२ वर्षीया रितु मगरको रहस्यमय मृत्युमा प्रहरीको अनुसन्धान
बुधबार, असोज २२, २०८२
राजधानीको टेकु दोभान क्षेत्रमा मंगलबार एक युवतीको शव फेला परेको छ। काभ्रे घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मृत अवस्थामा फेला परेकी हुन्।
विश्व हुलाक दिवसको अवसरमा बाजुरामा देउडा कार्यक्रम हुने
मंगलबार, असोज २१, २०८२
बाजुरामा विश्व हुलाक दिवसको अवसरमा देउडा सञ्चालन गरिने भएको छ।
मुख्यमन्त्री कार्की स्वयं इलाम पुगे, प्रदेश सरकारबाट मोरङ, इलाम र झापामा निरन्तर राहत पठाइयो
मंगलबार, असोज २१, २०८२
भारी वर्षा र पहिरोले प्रभावित मोरङ, इलाम र झापा जिल्लाका पीडितका लागि कोशी प्रदेश सरकारले निरन्तर रूपमा राहत सामग्री पठाइरहेको छ । सवारीसाधन पुग्न सक्ने स्थानहरूमा ट्रकमार्फत राहत सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।
सर्लाहीमा नुहाउने क्रममा खोलाले बगाएर युवकको मृत्यु
मंगलबार, असोज २१, २०८२
स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको थियो।
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
मंगलबार, असोज २१, २०८२
मुख्यमन्त्री कार्कीले पीडित परिवारलाई तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
बढी भाडा असुल्ने सवारीसाधनका चालक प्रहरी फन्दामा
मंगलबार, असोज २१, २०८२
सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता समेत गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।
अध्यक्षले एक घण्टामा बन्छ भनेको सडक तीन दिनसम्म पनि बनेन
मंगलबार, असोज २१, २०८२
अविरल वर्षापछि आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी सडक भत्किएपछि तीन दिन बितिसक्दा पनि मर्मत नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् ।
बाजुरामा करार कर्मचारीकै तलवभत्तामा सात करोड बढी खर्च
मंगलबार, असोज २१, २०८२
बाजुराका स्थानीय तहले करार कर्मचारीकै तलब भत्तामा सात करोड बढि खर्च गरेका छन् । यहाँका नौं वटा स्थानीय तहले नियम विपरीत करार कर्मचारी राखेर सात करोड बढी रकम खर्च गरेका हुन् ।
साताको लोकप्रिय

