कोशीमा विपत्ति निम्तिँदा मुख्यमन्त्री भने काठमाडौंमा
सोमबार, असोज २०, २०८२
प्रदेशभर हालसम्म ५ हजार ९२५ घरका २६ हजार ९८४ जना विस्थापित भएका प्रहरी तथ्यांकले जनाएको छ । धेरै जना घाइतेको उपचार भइरहेको छ भने केही अझै बेपत्ता छन् ।
सर्लाहीका १६ सय भन्दा बढी घर डुबानमा
सोमबार, असोज २०, २०८२
बागमती नदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्की टोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।
इलाम पहिरोमा ज्यान गुमाउने ३७ को सनाखत
आइतबार, असोज १९, २०८२
क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको पनि उनले जानकारी दिए ।
कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण
आइतबार, असोज १९, २०८२
मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।
लखन्देहीको बाढीले बाँध भत्काउँदा चार सय बढी घर डुबानमा
आइतबार, असोज १९, २०८२
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
काठमाडौं महानगरद्वारा विपद् व्यवस्थापनका लागि विद्यालयहरूलाई निर्देशन
शनिबार, असोज १८, २०८२
विपद्को अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुन सक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू (जस्तैः शौचालय, खानेपानी, सुरक्षित स्थान) तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ ।
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
शनिबार, असोज १८, २०८२
म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।
बाजुरामा बालीनाली भित्र्याउन भ्याई नभ्याई, किसानलाई चाडबाड भन्दा काम प्यारो
बिहीबार, असोज १६, २०८२
यहाँका गाउँ बस्तीमा स्थानीय बालीनाली भित्र्याउने,घाँस काट्ने लगायत काममा व्यस्त देखिन्छन् । किसानलाई दशैं भन्दा पनि काम प्यारो बनेको हो । हरेक बर्ष दशैं भन्दा अन्नबाली भित्र्याउन व्यस्त हुने यहाँका किसान यति बेला पनि बालीनालीमै व्यस्त छन् ।
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
बुधबार, असोज १५, २०८२
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
दशैं मान्न मुम्बईबाट घर फर्किएका शिवमको हत्या
बुधबार, असोज १५, २०८२
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुई समूहबिचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।
राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान
बुधबार, असोज १५, २०८२
अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।
विगत चार दशकदेखि सयौँ अनाथ बालबालिकाको आमा बनेकी अविवाहित गीता आमा (भिडियोसहित)
मंगलबार, असोज १४, २०८२
गीता आमा विवाहित होइनन् । उनले आफ्नै परिवार बसाइनन् । तर विगत चार दशकदेखि उनले सयौँ बालबालिकालाई अँगालोमा च्यापेर आमा बनेकी छीन् । चाडपर्वको प्रसङ्ग सुरु हुनसाथ उनको बोली नै भावुक हुन्छ ।
बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो
सोमबार, असोज १३, २०८२
शिव पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ ।
साताको लोकप्रिय

