जुम्लामा ज्ञानेन्द्रलाई पछ्याउदै नेकपाका भण्डारी
शुक्रबार, फागुन २२, २०८२
जुम्लामा कनकासुन्दरी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मको जम्मा ३ हजार ९६२ मतगणना गर्दा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ ।
मुस्ताङमा फेरि कांग्रेसकै दबदबा : योगेश गौचन पुनः निर्वाचित
शुक्रबार, फागुन २२, २०८२
प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन पुनः विजयी भएका छन् । एमालेका इन्द्र धारा विष्टलाई १ हजार ५ सय १ मतान्तरले पराजित गर्दै उनले लगातार दोस्रो पटक जित निकालेका हुन् ।
ललितपुर–२ मा मतगणना स्थगित, ३० मतपत्र हराएको दावी
शुक्रबार, फागुन २२, २०८२
यहाँ कुल ४ हजार १८५ मतपत्र रहेको भनिए पनि, मतगणना गर्दा केवल ४ हजार १५५ मतपत्र मात्र भेटिएको बताइएको छ । यस कारणले मतगणना रोकिएको हो ।
रौतहट-४ मा रास्वपाका गणेश पौडेल भारी मतान्तरले अगाडि
शुक्रबार, फागुन २२, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रौतहट क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई झन् बलियो बनाउँदै लगेको छ ।
गुल्मी–१ : रास्वपाका सागर ढकालको अग्रता, प्रदीप दोस्रो स्थानमा
शुक्रबार, फागुन २२, २०८२
ढकालले २४३ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार प्रदीपकुमार ज्ञवालीले ११८ मत ल्याएका छन् ।
निर्वाचनपछि पुनः गुड्न थाल्यो महोत्तरी–मधुबनी रेल
शुक्रबार, फागुन २२, २०८२
निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै अस्थायी रूपमा बन्द गरिएको रेल सेवा पुनः सुरु भएसँगै सीमा क्षेत्रका यात्रुहरूलाई आवतजावतमा सहज भएको रेल्वे कम्पनीले जनाएको छ ।
दैलेख १ मा नेपाली कांग्रेसकी बासनाले बढाइन् मतान्तर
शुक्रबार, फागुन २२, २०८२
पहिलो परिणाम सार्वजनिक हुँदा ५५ मतको झिनो मतान्तर रहेकोमा पछिल्लो पटक ५ हजार १७१ मत गणना हुँदा ६ सय ७४ मतले अग्रता कायम राखेकी छिन् ।
सुर्खेत १ मा नेपाली काँग्रेस र २ मा एमालेको अग्रता
शुक्रबार, फागुन २२, २०८२
सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस र क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् ।
रुकुम पश्चिममा जनार्दनले लिए सुरुवाती अग्रता
शुक्रबार, फागुन २२, २०८२
जनार्दनले चार सय १२ मत ल्याएर सुरुवाति अग्रता लिँदा नेकपाका गोपाल शर्माले दुई सय ८७ मत ल्याएका छन् ।
काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त
शुक्रबार, फागुन २२, २०८२
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत ल्याए । राप्रपाका रवीन्द्र मिश्र यो क्षेत्रबाट लगातार तेस्रोपटक पराजित भएका छन् । उनी ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे ।
सर्लाहीमा ३४ जना कैदीले मतदान गर्न पाउने
बुधबार, फागुन २०, २०८२
निर्वाचन आयोगले गरेको व्यवस्था अनुसार नेपाली सेना, सुरक्षाकर्मी, कर्मचारी तथा कैदी बन्दीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउने प्रावधान छ । सोही प्रावधानअनुसार सर्लाहीमा चार स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ ।
सर्लाहीमा अचानक बेहोस भएका मतदान अधिकृतको मृत्यु
बुधबार, फागुन २०, २०८२
मंगलबार दिउँसो २ बजे ड्युटीमा रहेका बेला महतो अचानक बेहोस भएका थिए। बेहोस भएपछि तत्काल उपचारका लागि उनलाई जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगिएको थियो ।
लागूऔषध ट्रामाडोलसहित मकवानपुरबाट दुईजना पक्राउ
मंगलबार, फागुन १९, २०८२
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट १३२ ट्याब्लेट लागूऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रिय

