Harsamaya
निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ
निर्वाचन सुरक्षामा सेना सक्रिय : कोशीका १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले कोशी प्रदेशभर उच्च सतर्कता अपनाएको छ । श्री पूर्वी पृतना हेडक्वाटर अन्तर्गत प्रदेशका सम्पूर्ण १४ जिल्लामा १२० स्थानमा बम डिस्पोजल टोली तैनाथ गरिएको जनाइएको छ ।
रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना
रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना  रामेछापमा कर्मचारी सहित निर्वाचनका सामाग्री बोकेको गाडी दुर्घटना भएको छ ।
आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने
आज मध्य रातिदेखि सर्लाहीका नेपाल–भारत सीमा नाका बन्द हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीका नेपाल–भारत सीमा नाका आज मध्य रातिदेखि बन्द हुने भएका छन् ।
सिराहा ३ मा १२० ले रास्वपा रोजे
सिराहा ३ मा १२० ले रास्वपा रोजे सिराहा गोलबजार नगरपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनआकर्षण बढ्दै गएको छ ।
सर्लाहीमा दम्पती झुण्डिएको अवस्थामा मृत फेला
सर्लाहीमा दम्पती झुण्डिएको अवस्थामा मृत फेला शनिबार बिहान करिब ८ बजे स्थानीयले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गडहियामा खबर गरेका थिए ।
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ निकाली काजलका भाई दिपेश मण्डललाई बोलाई दुबै जना मिलेर कुटपिट गरी पछाडि हात बाँधेर खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो ।
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते उनका अनुसार मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
प्रचण्डले आज नुवाकोटका उम्मेदवारसँगै मतदाता भेटघाट गर्ने
प्रचण्डले आज नुवाकोटका उम्मेदवारसँगै मतदाता भेटघाट गर्ने नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटका उम्मेदवारद्वारा आयोजना गरिने मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने भएका छन् ।
नाडीमा धारिलो हतियारले काटेको र अनुहारमा निलडाम रहेको अवस्थामा गैँडाकोटमा युवती मृत फेला
नाडीमा धारिलो हतियारले काटेको र अनुहारमा निलडाम रहेको अवस्थामा गैँडाकोटमा युवती मृत फेला घटनाबारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।
धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
धनुषामा सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु मोटरसाइकललाई ठक्कर दिने टिपर चालक, टिपर तथा मोटरसाइकल ट्राफिक प्रहरी कार्यालय जिरोमाइलले आफ्नो नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
हेलम्बु–६ मा एमाले परित्याग गरी आधा दर्जनभन्दा बढी कांग्रेस प्रवेश
हेलम्बु–६ मा एमाले परित्याग गरी आधा दर्जनभन्दा बढी कांग्रेस प्रवेश नवप्रवेशीहरूलाई कांग्रेसका उम्मेदवार बंशलाल तामाङले पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा एकजुट भएर अघि बढ्न अनुरोध गरे । 
सहाराले १२ वर्षपछि चुम्यो आहा गोल्डकपको उपाधि
सहाराले १२ वर्षपछि चुम्यो आहा गोल्डकपको उपाधि सहाराले विसं २०७० मा पहिलोपटक उपाधि जितेको थियो ।उनीहरूले जनही नगद रु २५ हजार पुरस्कार पाएका छन् । सहारा क्लब पोखराको आयोजनामा गत माघ २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा विदेशी तीन र नेपालका नौ गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए । 
Weather Update