स्याङ्जा–१ मा रास्वपाका धनञ्जय रेग्मी विजयी
शनिबार, फागुन २३, २०८२
स्याङ्जा क्षेत्र नं १ मा ७० हजार ९४४ मत खसेको थियो । जसमध्ये ६८ हजार ३६ मत सदर हुँदा दुई हजार ९०८ मत बदर भएको थियो ।
रुपन्देही–४ मा रास्वपाका कन्हैया बनियाँ निर्वाचित
शनिबार, फागुन २३, २०८२
निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गरे । सो निर्वाचन क्षेत्रमा कूल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो ।
मोरङ–६ मा रास्वपाकी रुविना आचार्य निर्वाचित
शनिबार, फागुन २३, २०८२
सो निर्वाचन क्षेत्रमा कूल एक लाख ३७ हजार ८३२ मतदाता भएकामा ९१ हजार २९२ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १७ जना प्रत्यासी हुन् ।
मोरङ–४ मा रास्वपाका सन्तोष राजवंशी निर्वाचित
शनिबार, फागुन २३, २०८२
सो निर्वाचन क्षेत्रमा कूल एक लाख १९ हजार २५५ मतदाता भएकामा ८० हजार ०८४ मत खसेको थियो । विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा १९ जना प्रत्यासीले प्रतिस्पर्धा गरेका थिए ।
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित
शनिबार, फागुन २३, २०८२
चौधरीको निकटतम प्रतिष्पर्धिमा नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत प्राप्त गरेका छन् । यसैगरि नेकपा (एमाले)का सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वाग्लेले बताए ।
धनुषा–३ मा रास्वपाका मनिष झा विजयी
शनिबार, फागुन २३, २०८२
मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा (एमाले) का जुलिकुमारी महतोले नौ हजार ७८६ मत प्राप्त गरेका छन् ।
कास्की २ मा रास्वपाका उत्तमप्रसाद पौडेल निर्वाचित
शनिबार, फागुन २३, २०८२
यस क्षेत्रमा नेकपा (एमाले)का रश्मी आचार्यले सात हजार ४९३ मतसहित दोस्रो बनिन् भने नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला छ हजार ५०० मतसहित तेस्रो बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
रुकुम पूर्वबाट नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड विजयी
शुक्रबार, फागुन २२, २०८२
निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का उम्मेदवार लीलामणि गौतमले ३ हजार ४६२ मत र नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए ।
काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
शुक्रबार, फागुन २२, २०८२
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६७ मत ल्याएका छन् ।
मतगणनास्थलमै ढले रास्वपा जिल्ला सदस्य रेग्मी, हृदयघातका कारण निधन
शुक्रबार, फागुन २२, २०८२
अस्पताल पुर्याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। चिकित्सकका अनुसार रेग्मीको हृदयघातका कारण मृत्यु भएको बताइएको छ।
रामेछापमा ढिलो गरी मतगणना सुरु
शुक्रबार, फागुन २२, २०८२
बिहानीपख नै मतपेटिका सङ्कलनको काम सकिएको भए पनि मतगणना सुरु हुन भने ढिलो भएको छ ।
चितवन ३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल पछाडि
शुक्रबार, फागुन २२, २०८२
हालसम्म १९ हजार ४५ मत गणना हुँदा घण्टी चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेकी गौतमले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् ।
बाजुरामा मतगणनाको तयारी हुँदै
शुक्रबार, फागुन २२, २०८२
बाजुरामा मतगणनाको लागि सर्वदलीय बैठकको तयारी गरिएको छ । सबै मतदान स्थलका मतपेटिका सदरमुकाम मार्तडीमा पुगेसंगै अहिले ३ बजे सर्वदलीय बैठक बस्न लागेको हो ।
साताको लोकप्रिय

