Harsamaya
बारा–३ र ४ मा रास्वपाका  अरविन्द साह र  रहवर अन्सारी विजयी
बारा–३ र ४ मा रास्वपाका  अरविन्द साह र  रहवर अन्सारी विजयी बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छ्न् ।
पर्सा-२ मा रास्वपाका सुशीलकुमार कानु विजयी
पर्सा-२ मा रास्वपाका सुशीलकुमार कानु विजयी सोमध्ये  चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ । 
नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी यसैगरी, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार, २८५ पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवाडाले ६ हजार ७२० मत प्राप्त गरेका छन् ।
बागलुङ–२ मा रास्वपाका सोम शर्मा विजयी
बागलुङ–२ मा रास्वपाका सोम शर्मा विजयी एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गरेका छन् । 
पर्सा –१ रास्वपाका बुद्धिप्रसाद पन्त विजयी
पर्सा –१ रास्वपाका बुद्धिप्रसाद पन्त विजयी यहाँ समानुपातिकतर्फ भने ६२ हजार ३४९ अर्थात् ६९ दशमलव ५५ प्रतिशत मत खसेको छ ।
बागलुङ–१ रास्वपाका सुशिल खड्का विजयी
बागलुङ–१ रास्वपाका सुशिल खड्का विजयी यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए । 
रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित
रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन्  । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरे । 
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गरेका छन् । 
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी
विष्णु पौडेललाई भारी मतले पछि पार्दै सुलभ खरेल विजयी पौडेलले केवल १२ हजार ८६१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार ३९२ मत प्राप्त गरेका छन् ।
पर्वतमा रास्वपा उम्मेदवार सागर भुसाल विजयी
पर्वतमा रास्वपा उम्मेदवार सागर भुसाल विजयी कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गरेका छन् । 
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि क्षेत्र नं ३ मा रास्वपाकै उम्मेदवार नरेन्द्र साह कलवार २० हजार २७८ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले छ हजार ७४२ मतका साथ पछ्याइरहेका छन् ।  
महोत्तरी–१ मा रास्वपा उम्मेदवार  प्रमोदकुमार महतो विजयी
महोत्तरी–१ मा रास्वपा उम्मेदवार  प्रमोदकुमार महतो विजयी नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ र नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६ हजार २१३ मत ल्याएको जनाइएको छ । 
Weather Update